Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हनुमान जयन्तीको अवसरमा विशाल शोभा यात्रा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ४, २०७९
हनुमान जयन्तीको अवसरमा विशाल शोभा यात्रा

वीरगन्ज, ३ वैशाख / प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती शनिबार वीरगंजमा धुमधामको साथ मनाइएको छ । विभिन्न कार्यक्रम गरी देशभर मनाए जस्तो वीरगंजमा पनि मनाइएको हो । विश्व हिन्दु परिषद नेपाल पर्साले वीरगंजमा विशाल शोभा यात्रा निकालेर हनुमान जन्मजयन्तीको मनाएको हो । वीरगंज महानगरपालिकाको विभिन्न क्षेत्रबाट बाँजागाजासहित निकालिएको शोभा यात्रा घण्टाघर चोकमा भेला भई हजारौंको संख्यामा सहभागि विशाल शोभा यात्रा वीरगंज महानगरपालिका परिक्रममा गरेको थियो ।
घण्टाघर चोकदेखि निस्केको शोभा यात्रा छपकैया चोकसम्म करिब साढे तीन किलो मिटर लामो दुरी परिक्रमा गरेको थियो । वीरगंज महानगरपालिका क्षेत्रका ३२ औं वडाका स्थानिय, ग्रामिण भेग तथा बाराका हिन्दु समुदायको विशेष उपस्थितिमा झाँकी सहित निस्केको शोभा यात्रामा उत्साहपूर्ण सहभागिता रहेको थियो । चर्को घामको परवा नै नगरी भव्य रुपमा निकालिएको शोभा यात्रामा हजारौंको संख्यामा हिन्दु समुदायको सहभागि थिए । शोभा यात्रामा सहभागि रामभक्त हनुमान भक्तलाई विभिन्न संघ सस्थाले ठाउँ ठाउँमा जल पिलाउँने व्यवस्था समेत गरेका थिए । श्री राम भक्त हनुमानको जय जय कार, तथा जय श्री रामको नारा लगाउँदै नाच्दै झुम्दै शोभा यात्रामा मानिसहरु सहभागिता जनाएका थिए ।


शोभा यात्रा नगरपरिक्रममा पश्चात घण्टाघर चोकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै विश्व हिन्दु परिषद नेपालका महासचिव जितेन्द्र प्रसाद सिंहले भगवान हनुमानको जीवनी बारे चर्चा गर्दै, भगवान श्री हनुमानले हिन्दु समाजलाई उचित व्यवस्थापन गर्न दिनुभएको सन्देशलाई सम्पूर्ण हिन्दु समाजले पालना गर्नुपर्ने धाराणा राखे । उनले भने, जसरी हनुमान भगवानले श्री राम जीको आदेशलाई पालना गरी आफनो धर्मको रक्षा गर्नुभयो, त्यसरीनै हिन्दु समाज आफनो व्यवस्थापन गरी देशको अस्मिता, स्वाभिमान र गरिमा जोगाउँन हिन्दु समाज देशको सुरक्षा निकायसंग काँधमा काँध जुटाएर अगाडी बढ्न तयार छौ ।
यो कार्यक्रममा एउटा एतिहासिक कार्यक्रम रहेको बताउँदै, उनले भने, ‘यो कार्यक्रम कसैलाई डराउँनु, वा तर्साउँनको लागि गरिएको होईन हिन्दु समाज र नेपाललाई संगठित समाज र सशक्त समाज बनाउँनको लागि यो प्रयास गरिएको हो ।’ विधर्मीहरुले यसलाई अन्यथा नलिए हुन्छ, हिन्दु समाजमाथि भईरहेको प्रहार रोकिएन भने, यसको परिणाम ठूलो हुन्छ, आज टेलर मात्र थियो, पुरा फिल्म हेराउँन बाँकी नै छ उनले भने । शोभा यात्रामा वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी, विभिन्न हिन्दु संघ संगठनका अगुवावाहरु लगायत हिन्दुहरु समुदायको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३
एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

अशोज १५, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि