Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अध्यक्ष मेहता सहित दुई सय बढि नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २६, २०७८
अध्यक्ष मेहता सहित दुई सय बढि नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश

वीरगन्ज, २६ चैत / नेकपा माओवादी केन्द्र पकहामैनपुर गाउँपालिका कमिटिका अध्यक्ष सुरेश मेहता सहित दुईसय भन्दा बढि नेता तथा कार्यकर्ताहरुले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार पर्साको पकाहामैनपुर गाउँपालिका वडा नं. २ मधुवनीमा शुक्रबार आयोजित नेपाली काँग्रेसको बृहत पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि मेहता सहित दुई सय जना भन्दा बढि नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
गत बर्षको निर्वाचनमा माओवादीबाट गाउँपालिका अध्यक्षमा चुनाव लडेका मेहता गाउँपालिका अध्यक्ष विजय चौरसियाबाट झिनो मतान्तरले पराजित भएका थिए । अगामी निर्वाचनमा नेपाली काँग्रेसबाट चुनाव लड्ने मेहताको तयारी छ । मेहतासँगै जनता समाजवादी पार्टी पकहामैनपुर गाउँपालिका समितिका अध्यक्ष विनोद मेहता, माओवादी गाउँपालिका कमिटिका सचिव संजय चौहान, लतिफ मियाँ, साविक गाविस सुर्जाहाका पूर्व गाविस अध्यक्ष शिवनाथ महतो, विन्दुभुषण साह लगायतकाले पार्टी प्रबेश गरेका हुन् । गत बर्षको निर्वाचनमा तत्कालिन संघिय समाजवादी फोरमबाट विनोद मेहता वडाध्यक्षमा चुनाव लडेका थिए ।


यसैगरी सोही कार्यक्रममा पोखरिया नगरपालिका वडा नं. ६ श्रीसियाका वडाध्यक्ष सियानन्द प्रसाद चौहान पनि पार्टी प्रबेश गरेको नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ३ का सभापति श्रीकिशुन चौहानले जानकारी दिए । वडाध्यक्ष चौहान संगै चानजित बैठा, इनरदेव यादव, शिवनारायण यादव, संतोष यादव, हरि राम, बिरेन्द्र महतो, अवधेश साह, अमरदेव राम लगायतकाले एक सय जनाले प्रबेश गरेको सभापति चौहानले वताए ।
पकहा मैनपुर गाउँपालिका समितिका अध्यक्ष हरि चौहानको अध्यक्षतामा भएको कार्यक्रममा नवप्रबेशी सबै जनालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चौधरी, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, मधेश प्रदेशका खानेपानी तथा उर्जा बिकास मन्त्री ओमप्रकाश शर्मा, नेपाली कांग्रेस पर्सा उपसभापतिद्वय रामनारायण कुर्मी, अशोक कुमार गुप्ता, प्रवक्ता रमेश पाण्डे लगायतकाले फुल माला र अविरको टिका लगाएर पार्टीमा स्वागत गरेका थिए भने कार्यक्रमको संचालन जिल्ला सदस्य ललन द्विवेदीले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि