Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सशस्त्र प्रहरीद्वारा दुई नाले बन्दुक सहित तीनजना पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २४, २०७८
सशस्त्र प्रहरीद्वारा दुई नाले बन्दुक सहित तीनजना पक्राउ

वीरगन्ज, २४ चैत / सशस्त्र प्रहरीले पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ३ नहर स्थित नहर चोकमा सबैठवाबाट दुईनाले बन्दुक सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं. ५ बस्ने ४१ वर्षीय प्रेम ठाकुर, सोही ठाउँ बस्ने १६ वर्षीय राहुल ठाकुर र ५५ वर्षीय रामजी ठाकुर रहेका छन् ।
शुक्रबार विहान अन्दाजी ९ बजेको समयमा ना. ५७ प ३६२८ नम्बरको टिभिएस आपाची मोटरसाइकलमा सवार भई पर्सागढी तर्फ गइरहेको अवस्थामा सशस्त्र प्रहरीले चेकजाँच गर्दा तिनीहरुको साथबाट ९६६१÷डि÷बि वाई – २००२ नम्बरको सुपर क्वालिटि लंङ्ग रेन्जको दुईनाले बन्दुक र सोमा प्रयोग हुने कार्टेज १ थान बरामद भएको थियो ।
बरामद भएको हतियार सहित तिनै जनालाई मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर पर्सा कार्यालयले जनाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा बहस र वक्तृत्व प्रतिभाको खोजी, २० विद्यार्थी दोस्रो चरणका लागि छनोट

वीरगंजमा बहस र वक्तृत्व प्रतिभाको खोजी, २० विद्यार्थी दोस्रो चरणका लागि छनोट

साउन ११, २०८३
नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

साउन ११, २०८३
तीन महिनादेखि वडा सेवा ठप्पः पर्सागढी–६ का स्थानीयद्वारा नगरपालिकालाई ७ दिने अल्टिमेटम

तीन महिनादेखि वडा सेवा ठप्पः पर्सागढी–६ का स्थानीयद्वारा नगरपालिकालाई ७ दिने अल्टिमेटम

साउन ११, २०८३
लक्ष्मी सिलवाल मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन, परिवारद्वारा हत्याको आरोप

लक्ष्मी सिलवाल मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन, परिवारद्वारा हत्याको आरोप

साउन ११, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि