Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेकपा एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति लोसपा नेता सर्राफको विरोध

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २२, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति लोसपा नेता सर्राफको विरोध

लोसपा नेता ओमप्रकाश सर्राफले सामाजिक सञ्जालमा लेखेको स्टाट्स ।

वीरगन्ज, २२ चैत / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलेको अभिव्यक्तिलाई मधेशवादी दलका नेताले खण्डन गरेका छन् । वीरगन्जको घण्टाघर स्थित आयोजित वृहत्त जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘केही स्वार्थीवादीहरुले केपी ओली मधेश विरोधी’ रहेको भनेर हल्ला फैलाएको भन्ने अभिव्यक्तिलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वीरगन्ज महानगर अध्यक्ष ओमप्रकाश सरार्फले खण्डन गर्दै विरोध जनाएका हुन् ।
सर्राफले सामाजिक सञ्जालमा स्टाट्स लेख्दै केपी ओलीको अभिव्यक्तिलाई विरोध जनाएका छन् । सर्राफले मधेस आन्दोलनको बेला ओलीले दिएका मधेश विरोधी अभिव्यक्तिहरुको समेत स्मरण गराएका छन् । नेता सरार्फले विभेद कायम रहेसम्म समृद्धि र दिगो बिकास सम्भव नहुने कुरा ओलीले बुझ्न बाकी रहेको टिप्पणी गरेका छन् । ‘मधेशवादी दलबाट आफ्नो पहिचान बनाई ‘ओली शरनम् गच्छामी’ भएका मधेशका गद्दारहरुले ओलीलाई सो कुरा छिट्टै बुझाउने छन् भन्ने विश्वास छ ।’ भनेर स्टाट्स लेखेका छन् ।
‘विभेदकारी संविधान जारी भएकै दिन ओली एण्ड कम्पनीले दिपावली र मधेशी जनताले शोक तथा कालो दिवसका रुपमा मनाएको दिन बिर्सन नहुने सर्राफको धारणा छ । ‘मधेश आन्दोलनमा ओलीले नरसंहार गर्दा ‘दुई–चार वटा आँप खस्दैमा केहि हुन्न’, मानव साङ्लोलाई माखे साङ्लो’ भन्ने ओलीको बोली तपाईंहरुले बिर्सनु भयो होला, तर मधेशी जनतालाई सदैब याद रहने छ ।’ भनेर मधेशीहरुको नाममा राजनीति गरेर पार्टी परिवर्तन गर्नेहरुलाई स्मरण गराएका छन् ।
सर्राफ अँझै थप्छन्, ‘शताब्दीयौँदेखी मधेशी र उत्पीडितलाई गुलाम बनाई राख्ने, उपनिवेश लादीरहने मधेश बिरोधी पार्टी र खासगरी ओलीलाई फुलको माला लगाउँदा तपाईहरुका हात काँपेनन् तर यस्ता दलबदलु गद्दारहरुलाई मत हाल्न जनताको हात अवश्य काँप्ने छन् ।’ मधेशवादी दल छाडेर एमाले प्रवेश गरेका नेताहरुप्रति केन्द्रित गर्दै सर्राफले भनेका छन ‘अधिकार तथा पहिचानको लडाइँको महान यात्राबाट तपाईंहरु क्षणिक स्वार्थ र लाभको कारण बिचलित हुनु र बाटो बिराउनु भयो, त्यसको लागि सहानुभूति छ । तर यो यात्रा अनवरत अगाडि बढी रहन्छ, किन कि मधेशी र उत्पीडितको विभेदको मुद्दा केही मुठी भर स्वार्थी नेताको मोहताज हैन ।’

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि