Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हरवा चरवा अधिकार मञ्च र दलित प्रदेशसभा मञ्चबीच अन्तरक्रिया

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १८, २०७८
हरवा चरवा अधिकार मञ्च र दलित प्रदेशसभा मञ्चबीच अन्तरक्रिया

वीरगन्ज / राष्ट्रिय हरवा चरवा अधिकार मंच र दलित प्रदेश सभा मंच बीच शुक्रबार अन्तरक्रिया सम्पन्न भएको छ । जनकपुरको होटेल वेलकममा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजबादीका पोलिटब्युरो सदस्य एवं मधेस प्रदेश सभा सदस्य रबिन्द्र बैठाले मधेस प्रदेशमा बिधमान रहेको हरवा चरवाको अवस्था दैनिय रहेकोले ब्यवस्थापनको लागि आफू प्रदेश सभामा जोडदार अवाज उठाउने प्रतिबद्धता जनाए ।
सांसद बैठाले अधिकत्म हरवा चरवा दलित समुदाय नै भएको बताउँदै दलित कल्सटर जस्तै हरवा चरवा कल्सटर बनाएर बृती बिकासमा राज्यले योग्दान गर्नु पर्ने बताए । एकीकृत समाजबादी मधेस प्रदेश सभाका प्रमुख सचेतक सुन्दर बिशवकर्माले दलित समुदायको लागि ल्याइएको जनता अवास जस्तै हरवा चरवा आवास आयोजना ल्याइ हरवा चरवाहरुको आवासको समस्या समाधान गर्नु पर्नेमा जोड दिए ।
राष्ट्रिय हरवा चरवा अधिकार मंचका अध्यक्ष दर्शन मण्डलको अध्यक्षतामा भएको अन्तरक्रियामा महासचिव लगेन्द्र सदा, राष्ट्रिय दलित नेटवोर्कका टिम लिडर हुकुम सार्की, जन वकालत अधिकृतहरु रुपनरायण पासवान, संजय महरा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
अन्तरक्रिया पछि मंचका पदाधिकारीहरु प्रदेश सांसद रबिन्द्र बैठा, सुन्दर बिशवकर्मालाई आफ्ना समस्याहरू समाधानको लागि प्रदेश सभामा उठाइ दिनको लागि ज्ञापन पत्र बुझएका थिए । त्यसै गरि हरवा चरवा अधिकार मंचको एक टोलिले मधेस प्रदेसको भुमी ब्यवस्था तथा कृषि मन्त्रालयसंग समेत संवाद गरेको राष्ट्रिय दलित नेटवोर्कका जनवकालत अधिकृत सन्जय महराले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कतारमा १२ घण्टा श्रम गरेका मुस्लिम मियाँ अहिले गाउँमै व्यवसायी

कतारमा १२ घण्टा श्रम गरेका मुस्लिम मियाँ अहिले गाउँमै व्यवसायी

अशोज १४, २०८३
बीपी पार्क यही वर्षभित्र सञ्चालनमा ल्याउने मेयर सिंहको घोषणा

बीपी पार्क यही वर्षभित्र सञ्चालनमा ल्याउने मेयर सिंहको घोषणा

अशोज १४, २०८३
बाली लगाउने बेला मल छैन, सिजन सकेपछि सरकारले खरिद गरेको मल नेपाल आइपुग्यो

मलको ओइरोले भरिए वीरगंजका गोदाम, थप भण्डारणका लागि गोदाम भाडामा

अशोज १४, २०८३
आशाराम अस्पतालका कर्मचारीको पारिश्रमिक रोकियो, व्यवस्थापनविरुद्ध आन्दोलन

आशाराम अस्पतालका कर्मचारीको पारिश्रमिक रोकियो, व्यवस्थापनविरुद्ध आन्दोलन

अशोज १४, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि