Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गरिब विपन्न परिवारलाई होली मसला सहित कपडा बितरण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २, २०७८
गरिब विपन्न परिवारलाई होली मसला सहित कपडा बितरण

बीरगंज / वीरगञ्ज महानगरपालिकामा विपन्न परिवरलाई होलिको मसला, अविर सहित कपडा वितरण गरीएको छ । ओम शिवशक्ती बचत तथा ऋण सहकारी संस्था ली.र सुबिधा बचत तथा ऋण सहकारी संस्था ली.ले होली पर्वको अवसर पारेर गरिब विपन्न परिवारलाई होलिको मसला अविर,सहित कपडा वितरण गरीएको हो । बुधबार ओम शिवशक्ती बचत तथा ऋण सहकारी संस्था ली.र सुबिधा बचत तथा ऋण सहकारी संस्था ली.द्वारा आयोजित होली मिलन कार्यक्रममा विपन्न परिवरलाई कपडा तथा खाद्यान सामग्री वितरण गरीएको हो । वीरगञ्ज महागरपालिका मानियारी टोलमा एक सय पचिस जना महिलालाई होलिको मसला, अविर सहित कपडा वितरण गरीएको हो । महानगरकोे २२ नम्बर वडामा रहेको दलित बस्तीमा रहेका माझी, मुसहर, माली लगायत विपन्न परिवरवारका महिला तथा बृद्धलाई कपडा वितरण गरीएको हो । यस वर्षको होलि विपन्न परिवारमा सहज होस भनि अपेक्षका साथ महिला तथा बृद्धलाई कपडा र बाल बालिकालई आज खाज वितरण गरीएको ओम शिवशक्ती बचत तथा ऋण सहकारी संस्था ली का कार्यकारी प्रमुख अधिकृत अरुण कुमार साहले बताए । कार्यक्रम ओम शिवशक्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कलिष्टर साहको सभापतित्वमा भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि नेपाल वार ऐशोसिएसनका नेपालका उपाध्यक्ष रामचँदर सिंह रहेका थिए । प्रमुख अतिथि सिंहले थोपा थोपाले समुन्द्र बन्छ भने आजको वचत भविष्य बने बताए । कार्यक्रमका वष्ठि अतिथिमा युवा व्यवसायी विनोद साह,जिल्ल वचत तथा ऋण सहकारीका महा सचिव जिषणु बराल तथा सुबिधा बचत तथा ऋण सहकारी संस्था लीकी शम्मी अग्रवाल,ओम शिवशक्ती बचत तथा ऋण सहकारी संस्था परवानीपुरका ब्रान्च प्रमुख अनिल साह अश्रिविनि अग्रवाल,डा. आनन्द रौनियार लगाएतले मन्तव्य व्याक्त गरेका थिए ।कार्यक्रम संचालन संस्थाका प्रबन्धक उमेश प्रसाद यादले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कतारमा १२ घण्टा श्रम गरेका मुस्लिम मियाँ अहिले गाउँमै व्यवसायी

कतारमा १२ घण्टा श्रम गरेका मुस्लिम मियाँ अहिले गाउँमै व्यवसायी

अशोज १४, २०८३
बीपी पार्क यही वर्षभित्र सञ्चालनमा ल्याउने मेयर सिंहको घोषणा

बीपी पार्क यही वर्षभित्र सञ्चालनमा ल्याउने मेयर सिंहको घोषणा

अशोज १४, २०८३
बाली लगाउने बेला मल छैन, सिजन सकेपछि सरकारले खरिद गरेको मल नेपाल आइपुग्यो

मलको ओइरोले भरिए वीरगंजका गोदाम, थप भण्डारणका लागि गोदाम भाडामा

अशोज १४, २०८३
आशाराम अस्पतालका कर्मचारीको पारिश्रमिक रोकियो, व्यवस्थापनविरुद्ध आन्दोलन

आशाराम अस्पतालका कर्मचारीको पारिश्रमिक रोकियो, व्यवस्थापनविरुद्ध आन्दोलन

अशोज १४, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि