Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेकपा एकीकृत समाजवादीद्वारा बैठक, भेला र कमिटि विस्तारलाई तिब्रता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २८, २०७८
नेकपा एकीकृत समाजवादीद्वारा बैठक, भेला र कमिटि विस्तारलाई तिब्रता

वीरगन्ज / नेकपा एकीकृत समाजबादी बिरगंज महानगर कमिटीले संगठन निर्माण अभियानलाई तिब्रता दिएको छ । पार्टीको बिरगंज महानगर भित्रको जिल्ला कमिटी सदस्यहरुको बैठक होटेल कुमु प्यालेसमा सम्पन्न भएको छ ।
बिरगंज महानगर कमिटीको अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई मध्य नजर गर्दै व्यापक निर्वाचन अभियान संचालन गर्ने निर्णय गरेको उपाध्यक्ष मन्जुर आलमले बताउनु भयो । बैठकले महानगरको ३२ वटा वार्डमै विभिन्न जन संगठनका कमिटीहरु चैत १० गते भित्रमा गठन गरि सक्नु पर्ने निर्णय समेत गरेको छ । त्यस्तै बिरगंजको वडा नं. – १७ अलौमा पार्टीको वार्ड भेला एवं होलि मिलन समारोह सम्पन्न भएको छ ।
पार्टीको वार्ड कमिटी अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा आयोजित समारोहमा उल्लेख्य वार्डबासीहरुको सहभागिता रहेको थियो । त्यसै गरि बिरगंज वार्ड न. २१ परवानिपुरमा पार्टी निकटको अनेमा संघ समाजबादीको भेला सम्पन्न भएको छ । सम्पन्न भेलाले धर्मशिला कुशवाहाको अध्यक्षता १५१ सदस्यीय वार्ड कमिटी गठन गरेको राजमहम्द अनसारीले बताउनु भयो ।
कर्यक्रमहरुमा पार्टीको पोलिट ब्युरो सदस्य एवं जिल्ला इन्चार्ज रामचन्द्र साह, पोलिट ब्युरो सदस्य एवं बिरगंज महानगर इन्चार्ज चिरञ्जीवी आचार्य, बिरगंज महानगर सचिव बृजलाल पसवान, पार्टीका मधेस प्रदेश सदस्यहरु बृज प्रसाद यादव, मनोज शर्मा लगाएतको उपस्थिती रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि