Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत

पटेर्वा सुगौली गाउँपालिकामा महमद नवाज हुसैन, धोबिनी गाउँपालिकामा सञ्जीव कुमार यादव, छिपहरमाई गाउँपालिकामा सर्वजीत कुमार झा र पकाहाँमैनपुर गाउँपालिकामा सुमित कुमार सिंहले पदभार ग्रहण गरेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १५, २०८३
पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत

वीरगंज (पर्सा), १५ असोज । पर्साका चार गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतले हाजिर भई प्रशासनिक जिम्मेवारी सम्हालेका हुन् । पटेर्वा सुगौली गाउँपालिकामा महमद नवाज हुसैन, धोबिनी गाउँपालिकामा सञ्जीव कुमार यादव, छिपहरमाई गाउँपालिकामा सर्वजीत कुमार झा र पकाहाँमैनपुर गाउँपालिकामा सुमित कुमार सिंहले पदभार ग्रहण गरेका छन् ।

नयाँ प्रमुख प्रशासकीय अधिकृतहरूलाई सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले स्वागत गरेका छन् । स्वागत तथा परिचयात्मक कार्यक्रममा उनीहरूलाई फूलमाला, अबिर र गमछा ओढाएर कार्यकाल सफलताको शुभकामना दिइएको थियो । पदभार सम्हालेसँगै चारै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूले नागरिकलाई प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन् । प्रशासनिक कामलाई थप व्यवस्थित बनाउँदै सेवाग्राहीलाई सहज, सरल तथा छिटोछरितो सेवा प्रवाह गर्ने उनीहरूले प्रतिबद्धता जनाएका छन् ।

स्थानीय तहमा विकास निर्माणका काम, योजना कार्यान्वयन, सुशासन र पारदर्शितालाई प्रभावकारी बनाउनेतर्फ पनि ध्यान केन्द्रित गर्ने उनीहरूको भनाइ छ । साथै जनप्रतिनिधि, कर्मचारी र स्थानीय समुदायबीचको समन्वय तथा सहकार्यलाई मजबुत बनाउँदै पालिकाको सेवा प्रवाह र प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका छन् ।

Tags: चार स्थानीय तहमा नयाँ अधिकृत
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३
एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

अशोज १५, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि