Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बीपी पार्क यही वर्षभित्र सञ्चालनमा ल्याउने मेयर सिंहको घोषणा

मेयर सिंहका अनुसार निर्माणाधीन बीपी उद्यानमा वाक–वे, बाल उद्यान, ज्येष्ठ नागरिकका लागि विश्राम केन्द्र तथा पर्याप्त हरियाली विस्तार गरिनेछ । पार्कलाई सुरक्षित र प्रविधिमैत्री बनाउँदै वीरगंजको प्रमुख आकर्षणका रूपमा विकास गर्ने महानगरको योजना रहेको उनले बताए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १४, २०८३
बीपी पार्क यही वर्षभित्र सञ्चालनमा ल्याउने मेयर सिंहको घोषणा

वीरगंज (पर्सा), १४ असोज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले घण्टाघरनजिक निर्माणाधीन बीपी पार्क यही आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । महानगरपालिकाको २१औँ विशेष नगरसभामा चालू आर्थिक वर्षको संशोधित बजेट प्रस्तुत गर्दै उनले पार्कलाई व्यवस्थित, सुरक्षित र पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गरेर सञ्चालनमा ल्याइने बताएका हुन् ।

मेयर सिंहका अनुसार निर्माणाधीन बीपी उद्यानमा वाक–वे, बाल उद्यान, ज्येष्ठ नागरिकका लागि विश्राम केन्द्र तथा पर्याप्त हरियाली विस्तार गरिनेछ । पार्कलाई सुरक्षित र प्रविधिमैत्री बनाउँदै वीरगंजको प्रमुख आकर्षणका रूपमा विकास गर्ने महानगरको योजना रहेको उनले बताए । नगरवासीको आवागमन सहज बनाउन निजी क्षेत्रसँग सहकार्य गरेर वीरगंज महानगर क्षेत्रमा नगर बस सेवा सञ्चालन गर्ने तयारीसमेत रहेको सिंहले जानकारी दिए ।

त्यसैगरी, महानगरलाई रातिको समयमा समेत सुरक्षित र आकर्षक बनाउने उद्देश्यले सञ्चालन हुँदै आएको ‘उज्यालो वीरगंज’ अभियानलाई थप प्रभावकारी बनाइने उनले बताए । मुख्य सडक, चोक तथा भित्री बस्तीमा स्मार्ट एलइडी र हाइमास्ट बत्ती थप जडान गर्दै महानगरको कुनै पनि क्षेत्र अन्धकारमा नरहने गरी काम अघि बढाइने उनको भनाइ छ ।

वीरगंजलाई स्वच्छ, हरित, सभ्य र जीवन्त शहरका रूपमा विकास गर्न ‘स्वच्छ, हरित र वैभव वीरगंज’ अभियान सञ्चालन गर्ने योजना पनि महानगरले अघि सारेको छ । यसअन्तर्गत सडक कोरिडोर तथा डिभाइडरमा हरियाली विस्तार, खुला स्थानमा वातावरणमैत्री पार्क निर्माण, अव्यवस्थित तार तथा होर्डिङ बोर्डको वैज्ञानिक व्यवस्थापन र ऐतिहासिक सम्पदा तथा पोखरीहरूको सौन्दर्यीकरण गरिने मेयर सिंहले बताए ।

शैक्षिक क्षेत्रको सुधारका लागि सार्वजनिक विद्यालयमा रहेको दरबन्दी संरचना, विद्यार्थी संख्या र उपलब्ध भौतिक पूर्वाधारबीच आवश्यक तादम्यता कायम गर्ने नीति लिइने उनले जानकारी दिए । महानगरले स्थानीय भाषा, कला, साहित्य र संस्कृतिको संरक्षणलाई समेत प्राथमिकतामा राख्ने जनाएको छ । भोजपुरी भाषा, संस्कृति, साहित्य तथा कलाको संरक्षण र प्रवद्र्धनका लागि भोजपुरी प्रतिष्ठानसहित सम्बन्धित क्षेत्रका विभिन्न संस्था तथा व्यक्तिको सक्रियतामा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने सिंहले बताए ।

नगरवासीको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यलाई लक्षित गर्दै आधारभूत स्वास्थ्य केन्द्र, योग शिविर, ध्यान केन्द्र, आरोग्य केन्द्र, खुला व्यायामशाला तथा मनोरञ्जन स्थल र पार्कलाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना पनि महानगरले अघि सारेको छ ।

Tags: वीरगंज महानगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कतारमा १२ घण्टा श्रम गरेका मुस्लिम मियाँ अहिले गाउँमै व्यवसायी

कतारमा १२ घण्टा श्रम गरेका मुस्लिम मियाँ अहिले गाउँमै व्यवसायी

अशोज १४, २०८३
बीपी पार्क यही वर्षभित्र सञ्चालनमा ल्याउने मेयर सिंहको घोषणा

बीपी पार्क यही वर्षभित्र सञ्चालनमा ल्याउने मेयर सिंहको घोषणा

अशोज १४, २०८३
बाली लगाउने बेला मल छैन, सिजन सकेपछि सरकारले खरिद गरेको मल नेपाल आइपुग्यो

मलको ओइरोले भरिए वीरगंजका गोदाम, थप भण्डारणका लागि गोदाम भाडामा

अशोज १४, २०८३
आशाराम अस्पतालका कर्मचारीको पारिश्रमिक रोकियो, व्यवस्थापनविरुद्ध आन्दोलन

आशाराम अस्पतालका कर्मचारीको पारिश्रमिक रोकियो, व्यवस्थापनविरुद्ध आन्दोलन

अशोज १४, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि