Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ मा सिम्रुतु खोलाले बगाउँदा ५८ वर्षीया बेगमाया दमाईको ज्यान गएको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ मा त्रिपालको गोठमा सुतिरहेका बेला माथिबाट खसेको ढुङ्गा लाग्दा ३३ वर्षीय मनरूप केसीको मृत्यु भएको छ भने बागलुङको ताराखोला गाउँपालिका–५ मा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको ज्यान गएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १०, २०८३
अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

वीरगंज (पर्सा), १० असोज । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो जाँदा जनधनको ठूलो क्षति भएको छ । बाढी, पहिरोले बगाएर तीन जनाको ज्यान गएको छ भने कैयौँ परिवार विस्थापित भएका छन् । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ मा सिम्रुतु खोलाले बगाउँदा ५८ वर्षीया बेगमाया दमाईको ज्यान गएको छ ।

उता, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ मा त्रिपालको गोठमा सुतिरहेका बेला माथिबाट खसेको ढुङ्गा लाग्दा ३३ वर्षीय मनरूप केसीको मृत्यु भएको छ भने उनका दाजु घाइते भएका छन् । त्यसैगरि, बागलुङको ताराखोला गाउँपालिका–५ मा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको ज्यान गएको छ । वर्षासँगै आएको बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित भएका छन् भने गोठ भत्किँदा तीन पशुचौपाया मरेका छन् । गोरखाको शहीद लखन गाउँपालिकास्थित राइनस बजारका २५ घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् ।

यस्तै भदौ १० गते भोटेकोशीको बाढीबाट विस्थापित नुवाकोट र रसुवाका बासिन्दाहरू लगातारको वर्षाले त्रिपालभित्रै बस्न बाध्य छन् । उनीहरूमा स्वास्थ्य जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सुरक्षित जग्गाको खोजी भइरहेको जनाएको छ । यस्तै, कास्कीको घान्द्रुकस्थित प्रहरी चौकी पहिरोले क्षतिग्रस्त भएको छ । सुर्खेतमा रुख र बिजुलीका पोल ढल्दा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । लमजुङमा मर्स्याङ्दी नदीमा लेदो र गेग्रान बढेपछि ७० मेगावाट क्षमताको मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादन बन्द गरी टर्वाइन सफाइ गर्न थालिएको छ ।

Tags: देशभर वर्षाको कहर: कतै बाढीले बगायो त कतै पहिरोले पुर्‍यो
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

अशोज १०, २०८३
वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

अशोज १०, २०८३
रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

अशोज १०, २०८३
अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अशोज १०, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि