Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दिनदहाडै खाजा पसलमा चक्कुले घाँटी रेटेर युवकको हत्या

प्रारम्भिक विवरणअनुसार खड्का होटलमा बसिरहेका बेला चार जना युवाहरु मदिरा सेवन गरी त्यहाँ पुगेका थिए । उनीहरूमध्ये कसले चक्कु प्रहार गरेको हो भन्ने यकिन भइसकेको छैन । घटनामा संलग्न व्यक्ति स्थानीय नै रहेको प्रारम्भिक प्रहरी जानकारी छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ३, २०८३
दिनदहाडै खाजा पसलमा चक्कुले घाँटी रेटेर युवकको हत्या

जीतपुरसिमरा (बारा), ३ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, नेपाल केबुल अगाडि शनिबार साँझ खाजा पसलभित्र चक्कुले घाँटी रेटेर एक युवकको हत्या गरिएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा–२ निवासी करिब ३५ वर्षीय शेरबहादुर खड्का रहेका छन् । सिमरास्थित सम्झना स्टाफ होटलमा खाजा खाँदै गरेका खड्कामाथि धारिलो हतियार प्रहार भएको थियो ।

गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि जीतपुरसिमरा नगर अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पुर्‍याइएको थियो । बयोधा अस्पतालमा चिकित्सकले ईसिजी गरेलगत्तै खड्कालाई मृत घोषणा गरेका हुन् । उनको शव हाल बयोधा अस्पतालमै राखिएको छ ।

प्रहरीले घटनाको मुचुल्का उठाउने तथा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । प्रारम्भिक विवरणअनुसार खड्का होटलमा बसिरहेका बेला चार जना युवाहरु मदिरा सेवन गरी त्यहाँ पुगेका थिए । उनीहरूमध्ये कसले चक्कु प्रहार गरेको हो भन्ने यकिन भइसकेको छैन । घटनामा संलग्न व्यक्ति स्थानीय नै रहेको प्रारम्भिक प्रहरी जानकारी छ ।

घटनापछि दुई जना युवक घटनास्थलबाट फरार भएका छन् भने अन्य दुई जना घाइते खड्कासँगै एम्बुलेन्समा अस्पताल पुगेका थिए । उनीहरूलाई अस्पतालबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । फरार रहेका व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर सुरक्षित राख्नुका साथै प्रत्यक्षदर्शी तथा घटनासँग सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ । हत्या किन र कुन परिस्थितिमा भयो तथा घटनामा संलग्न व्यक्तिहरूको भूमिका के थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । घटनाले सिमरा क्षेत्रमा सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको छ ।

Tags: चक्कुले घाँटी रेटेर युवकको हत्या
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्याजको भाउमा अचाक्ली वृद्धि, एक महिनामै दोब्बर, महँगीले उपभोक्ता मारमा

प्याजको भाउमा अचाक्ली वृद्धि, एक महिनामै दोब्बर, महँगीले उपभोक्ता मारमा

अशोज ४, २०८३
चार वर्षदेखि अलपत्र जनकपुरको बसपार्क, यात्रु चोकचोकबाट बस चढ्न बाध्य

चार वर्षदेखि अलपत्र जनकपुरको बसपार्क, यात्रु चोकचोकबाट बस चढ्न बाध्य

अशोज ४, २०८३
प्याब्सन वाणी प्रतिभामा गौतम माविकी रीत रौनियार प्रथम

प्याब्सन वाणी प्रतिभामा गौतम माविकी रीत रौनियार प्रथम

अशोज ४, २०८३
दिनदहाडै खाजा पसलमा चक्कुले घाँटी रेटेर युवकको हत्या

दिनदहाडै खाजा पसलमा चक्कुले घाँटी रेटेर युवकको हत्या

अशोज ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि