Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

नेपाल विद्युत् प्राधिकरण जनकपुरधाम वितरण केन्द्रले कपिलेश्वरमा लामो समयदेखि सिटी फिडरमार्फत हुँदै आएको विद्युत् आपूर्तिलाई केही दिनयता ग्रामीण फिडरमा जोडेपछि समस्या थपिएको स्थानीयको आरोप छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ७, २०८३
विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

जनकपुरधाम (धनुषा), ७ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका स्थानीयवासीले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न माग गर्दै आइतबार बिहानैदेखि हुलाकी राजमार्ग अवरुद्ध गरेका छन् । नेपाल विद्युत् प्राधिकरण जनकपुरधाम वितरण केन्द्रले कपिलेश्वरमा लामो समयदेखि सिटी फिडरमार्फत हुँदै आएको विद्युत् आपूर्तिलाई केही दिनयता ग्रामीण फिडरमा जोडेपछि समस्या थपिएको स्थानीयको आरोप छ ।

फिडर परिवर्तन गरिएपछि भोल्टेज कम हुने, पटक–पटक विद्युत् अवरुद्ध हुने तथा पछिल्लो समय लामो समयसम्म विद्युत् नआउने समस्या देखिएको उनीहरूको भनाइ छ । स्थानीयका अनुसार शनिबारदेखि विद्युत् आपूर्ति ठप्प हुँदा करिब ४० डिग्री तापक्रममा घरभित्र बस्न र राति सुत्नसमेत समस्या भएको छ । विद्युत् नहुँदा घरायसी प्रयोजनका लागि पानी तान्न नसक्दा शौचालयमा पानीको समस्या हुनुका साथै इन्भर्टर र मोबाइल फोनसमेत चार्ज गर्न नपाएको उनीहरूले बताएका छन् ।

विद्युत् समस्या तत्काल समाधान गर्न माग गर्दै स्थानीयवासीले सडकमा प्रदर्शनसहित हुलाकी राजमार्ग अवरुद्ध गरेका हुन् । सडक अवरुद्ध भएपछि राजमार्गमा आवतजावतसमेत प्रभावित भएको छ । आन्दोलनमा सहभागी स्थानीयले कपिलेश्वर क्षेत्रमा पुनः सिटी फिडरमार्फत विद्युत् आपूर्ति सुचारु नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । अत्यधिक गर्मीका बेला विद्युत् आपूर्ति ठप्प हुँदा सर्वसाधारणको जनजीवन प्रभावित भएकाले प्राधिकरणले तत्काल समस्या समाधान गर्नुपर्ने उनीहरूको माग छ ।

Tags: जनकपुरधाम उपमहानगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘कैद हद’ भएकै आधारमा प्यारोल रोक्न मिल्दैनः सर्वोच्चले उल्ट्यायो ‘प्यारोल’ रोक्ने बोर्डको निर्णय

कार्तिक ९, २०८३
नगवामा रास्वपाको जनसम्वाद, नागरिकका समस्या सुन्दै चुनावी उपस्थितिको संकेत

नगवामा रास्वपाको जनसम्वाद, नागरिकका समस्या सुन्दै चुनावी उपस्थितिको संकेत

कार्तिक ७, २०८३
रास्वपामा पहुँच र नातेदारीका आधारमा टिकट पाइँदैनः सभापति पन्त

रास्वपामा पहुँच र नातेदारीका आधारमा टिकट पाइँदैनः सभापति पन्त

कार्तिक ७, २०८३
जनमत पार्टी पर्साद्वारा केन्द्रीय नेताहरू सम्मानित, चियापानमा जुटे राजनीतिक दलका प्रतिनिधि

जनमत पार्टी पर्साद्वारा केन्द्रीय नेताहरू सम्मानित, चियापानमा जुटे राजनीतिक दलका प्रतिनिधि

कार्तिक ७, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि