Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लिचीबारी भ्रष्टाचार प्रकरण : ५० लाख धरौटीमा पूर्वमन्त्री राजकुमार गुप्ता रिहा हुने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ६, २०८३
पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठ विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाई स्थगित

वीरगंज (पर्सा), ६ जेठ । पोखराको चर्चित लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता सर्वोच्च अदालतको आदेशपछि धरौटीमा रिहा हुने भएका छन् । काठमाडौंस्थित डिल्लीबजार कारागार मा रहेका गुप्तालाई सर्वोच्च अदालतले ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । इजलास अधिकृत उदय प्रकाश लिम्बुका अनुसार मंगलबार आदेश जारी भए पनि मिसिल बुधबार मात्रै विशेष अदालत पुगेपछि धरौटी प्रक्रिया अघि बढाइएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेल को संयुक्त इजलासले विशेष अदालतको पूर्व आदेश उल्ट्याउँदै धरौटीमा रिहा गर्न निर्देशन दिएको हो । अदालतको आदेशअनुसार बुधबार गुप्ताका परिवारले ५० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाइसकेका छन् । प्रक्रिया पूरा भएसँगै आजै रातिसम्म गुप्ता रिहा हुने सम्भावना रहेको बताइएको छ ।

पूर्वमन्त्री गुप्ताको पक्षबाट अधिवक्ता कृष्ण प्रसाद पोखरेल, अजयजंशकर झा, दिपेन्द्र झा र कुमार शिलवाल लगायतले बहस गरेका थिए भने सरकारको तर्फबाट सरकारी वकिल रामहरि शर्मा काफ्ले ले पैरवी गरेका थिए ।

यसअघि २०८२ पुस १६ गते विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला सम्मिलित इजलासले गुप्तालाई थुनामै राखेर अनुसन्धान अगाडि बढाउन आदेश दिएको थियो । उक्त आदेशको करिब साढे पाँच महिनापछि गुप्ता धरौटीमा रिहा हुन लागेका हुन् ।

Tags: पूर्वमन्त्री राजकुमार गुप्ता
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

जेष्ठ ६, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

मोटरसाइकल चोरीमा संलग्न युवक पक्राउ

जेष्ठ ६, २०८३
विश्रामपुरमा गएराति करिब डेढ करोड रुपैयाँ बराबरको गरगहना चोरी

विश्रामपुरमा गएराति करिब डेढ करोड रुपैयाँ बराबरको गरगहना चोरी

जेष्ठ ६, २०८३
औषधी व्यवस्था विभागद्वारा एक महिनामा १६ फर्ममा सिलबन्दी

औषधी व्यवस्था विभागद्वारा एक महिनामा १६ फर्ममा सिलबन्दी

जेष्ठ ६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि