Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लागूऔषध खैरो हेरोइन र चरेशसहित चारजना पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २९, २०८३
लागूऔषध खैरो हेरोइन र चरेशसहित चारजना पक्राउ

वीरगंज (पर्सा), २९ वैशाख । पर्सा प्रहरीले लागूऔषधविरुद्ध सञ्चालन गरिरहेको ‘सेवनकर्ता खोजी तथा सुधार महाअभियान’ अन्तर्गत वीरगंजबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट चेकपोइन्टमा भारतबाट नेपालतर्फ आउने पैदल यात्री तथा सवारी साधनमाथि गरिएको विशेष जाँचका क्रममा उनीहरू नियन्त्रणमा परेका हुन् । पक्राउ पर्नेहरूमा २६ वर्षीय पैयाल अन्सारी, ३४ वर्षीय संजय साह, २१ वर्षीय विशाल यादवसहित चार जना रहेका छन् ।

प्रहरीले पैयाल अन्सारी र संजय साहको साथबाट ०.१० मिलिग्राम खैरो हिरोइन र ४ ग्राम चरेस बरामद गरेको जनाएको छ । यस्तै, संजय साहकै साथबाट थप ३ ग्राम ४२ मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी विशाल यादवबाट ०.४३ मिलिग्राम खैरो हिरोइन बरामद गरिएको बताइएको छ ।

पक्राउ परेका सबैमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले बताएका छन् ।

Tags: जिल्ला प्रहरी कार्यालय पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा कुपोषण एक गम्भीर चुनौतीः पोषण नीति शिखर सम्मेलन २०८३  सुरु

मधेशमा कुपोषण एक गम्भीर चुनौतीः पोषण नीति शिखर सम्मेलन २०८३ सुरु

बैशाख २९, २०८३
ट्रान्सफर्मर विस्फोटबाट गम्भीर घाइते मजदुरको उपचारको क्रममा मृत्यु

ट्रान्सफर्मर विस्फोटबाट गम्भीर घाइते मजदुरको उपचारको क्रममा मृत्यु

बैशाख २९, २०८३
हात, खुट्टा काटेर जलाई फालिएको अवस्थामा बालकको शव फेला

हात, खुट्टा काटेर जलाई फालिएको अवस्थामा बालकको शव फेला

बैशाख २९, २०८३
एसईईमा अनुत्तीर्ण विद्यार्थी असर १ गतेदेखि पुनः परीक्षा दिन पाउने

एसईईमा अनुत्तीर्ण विद्यार्थी असर १ गतेदेखि पुनः परीक्षा दिन पाउने

बैशाख २९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि