Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बहुअरीको मदरसामा सचेतना कार्यक्रमः महिला हिंसा र ट्राफिक सुरक्षाबारे अभिमुखीकरण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २३, २०८३
बहुअरीको मदरसामा सचेतना कार्यक्रमः महिला हिंसा र ट्राफिक सुरक्षाबारे अभिमुखीकरण

वीरगंज (पर्सा), २३ वैशाख । वीरगंज महानगरपालिका–१४ बहुअरीस्थित मदरसा तौहिदुल इस्लाम सलफियामा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी महिला हिंसा र ट्राफिक सचेतनासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा करिब १५० जना छात्र–छात्राको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटवाल तथा जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी निरीक्षक सोनी नेमाफुकीले सहजीकरण गर्दै विद्यार्थीहरूलाई विभिन्न सामाजिक तथा ट्राफिकसम्बन्धी विषयमा जानकारी गराएका थिए । सहजीकरणका क्रममा बालविवाह र दाइजो प्रथाले समाजमा पारिरहेको नकारात्मक असरबारे सचेत गराइएको थियो भने बालबालिकामाथि हुने घरेलु हिंसा तथा ग्रामीण क्षेत्रमा देखिने महिला हिंसा न्यूनीकरणका उपायबारे पनि विस्तृत रूपमा जानकारी दिइयो ।

त्यस्तै, सडक सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक नियमको पालना, ट्राफिक संकेतको बुझाइ तथा सुरक्षित रूपमा सडक पार गर्ने तरिकाबारे पनि विद्यार्थीहरूलाई व्यवहारिक जानकारी प्रदान गरिएको कार्यक्रम संयोजक दिलीपराज कार्कीले बताए । स्टार युथ क्लबका अध्यक्ष सम्साद अलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक कटवाल प्रमुख अतिथिका रूपमा सहभागी थिए । साथै मदरसाका प्रधानाध्यापक अकबर हवारी, स्थानीय समाजसेवी, युवा अभियान्ता लगायतको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक सचेतना अभिवृद्धि गर्नुका साथै सुरक्षित र जिम्मेवार नागरिक बन्न प्रेरित गरेको आयोजकले जनाएको छ ।

Tags: मदरसामा सचेतना कार्यक्रम
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि