Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज महानगरको कडाइः मनपरी भाडा बढाउनेलाई कारबाही चेतावनी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १०, २०८३
वीरगंज महानगरको कडाइः मनपरी भाडा बढाउनेलाई कारबाही चेतावनी

वीरगंज (पर्सा), १० वैशाख । वीरगंज महानगरपालिकाले बजार क्षेत्रमा बढ्दो भाडा मनपरी र व्यवसायीमाथि भइरहेको दबाबप्रति कडा चेतावनी जारी गरेको छ । महानगरले एक सूचना प्रकाशित गर्दै त्रिभुवन राजपथ विस्तारका क्रममा विस्थापित व्यवसायीहरूलाई अवसरको रूपमा प्रयोग गरी अत्यधिक भाडा बढाउने, सटर खाली गराउन दबाब दिने तथा अवैध रूपमा रकम असुल्ने कार्य रोक्न निर्देशन दिएको हो ।

सूचनामा मुख्य सडक क्षेत्रबाट हटाइएका व्यवसायीहरू अन्यत्र सर्दा केही घरधनीहरूले अस्वाभाविक रूपमा भाडा बढाएको, पुराना व्यवसायीलाई हटाएर बढी भाडा दिने नयाँ व्यक्तिलाई सटर दिन खोजेको र सम्झौता विपरीत व्यवहार गरेको गुनासो प्राप्त भएको उल्लेख गरिएको छ । यस्ता गतिविधिले बजारमा असन्तुलन सिर्जना गर्नुका साथै साना तथा मझौला व्यवसायीलाई प्रत्यक्ष मारमा पारिरहेको महानगरको निष्कर्ष छ ।

महानगरपालिकाले घरधनी र व्यवसायीबीच भएको सम्झौता अनुसार नै भाडा निर्धारण गर्न र त्यसको पालना गर्न स्पष्ट निर्देशन दिएको छ । यदि कसैले सम्झौता विपरीत काम गरेको पाइएमा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ । साथै, सबै घरधनीहरूलाई भाडासम्बन्धी सम्झौता प्रमाणित गरी महानगरको राजस्व व्यवस्थापन महाशाखामा अनिवार्य रूपमा पेश गर्न पनि निर्देशन दिइएको छ । महानगरले बजार व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन यस्तो कदम चालिएको जनाएको छ ।

महानगरले चेतावनी दिँदै यदि कसैले अवैध रूपमा भाडा असुली, दबाब सिर्जना वा गैरकानुनी गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार जरिवाना तथा अन्य कडा कारबाही गरिने स्पष्ट पारेको छ । सडक विस्तारसँगै उत्पन्न असहज परिस्थितिमा घरधनीहरूले सामाजिक जिम्मेवारी बुझ्नुपर्ने र व्यवसायीलाई सहयोगी भूमिका निर्वाह गर्नुपर्ने महानगरको आग्रह छ ।

Tags: वीरगंज महानगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन सरकारसँग माग

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन सरकारसँग माग

अशोज ५, २०८३
बाढीमा बेपत्ता परिवारको घरमै पुगे सांसद अन्सारी

बाढीमा बेपत्ता परिवारको घरमै पुगे सांसद अन्सारी

अशोज ५, २०८३
घरभित्रै महिला मृत फेला, गरगहना चोरीको आशंका

घरभित्रै महिला मृत फेला, गरगहना चोरीको आशंका

अशोज ५, २०८३
चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

अशोज ५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि