Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

३० हजार ट्रामाडोलसहित भारतीय नागरिक पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ८, २०८३
३० हजार ट्रामाडोलसहित भारतीय नागरिक पक्राउ

वीरगंज (पर्सा), ८ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा वीरगंज महानगरपालिका–८ लिंक रोडस्थित एक होटलबाट ठूलो परिमाणमा लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

मंगलबार अपराह्न करिब ३ः५५ बजे प्रहरी टोलीले लागूऔषध ओसारपसार भइरहेको सूचनापछि होटलमा छापा मार्दा भारत बिहारको मोतिहारी जिल्ला भेलाही गाउँ बस्ने २० वर्षीय सागर कुमार पटेललाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनको कोठा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ट्रामाडोल ३० हजार ट्याब्लेट बरामद गरेको जनाएको छ । बरामद औषधि विभिन्न पातामा प्याक गरिएको अवस्थामा फेला परेको थियो । पक्राउ परेका पटेलमाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार बढ्दै गएको सन्दर्भमा प्रहरीले निगरानी र कारबाहीलाई थप कडाइ गर्ने संकेत दिएको छ ।

Tags: जिल्ला प्रहरी कार्यालय पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सा राष्ट्रिय निकुञ्जमा पानीको सङ्कट गहिरिँदै, वन्यजन्तु संरक्षणमा चुनौती

पर्सा राष्ट्रिय निकुञ्जमा पानीको सङ्कट गहिरिँदै, वन्यजन्तु संरक्षणमा चुनौती

मंसिर १३, २०८३
लैङ्गिक हिंसा निवारण कोष प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड

लैङ्गिक हिंसा निवारण कोष प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड

मंसिर १३, २०८३
लागूऔषध दुर्व्यसन तथा सामाजिक कुलत न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम

लागूऔषध दुर्व्यसन तथा सामाजिक कुलत न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम

मंसिर १३, २०८३
सर्लाहीमा सांसद अमरेशकुमार सिंहविरुद्ध प्रदर्शनः पुत्ला दहन, चारजना पक्राउ

सर्लाहीमा सांसद अमरेशकुमार सिंहविरुद्ध प्रदर्शनः पुत्ला दहन, चारजना पक्राउ

मंसिर १३, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि