Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

शहिदकी आमाबाट प्रदीप यादवलाई विजय तिलक

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २३, २०८२
शहिदकी आमाबाट प्रदीप यादवलाई विजय तिलक

वीरगंज (पर्सा), २३ माघ । वीरगंज महानगरपालिका वडा नं. १८ भवानीपुर–इनर्वा निवासी मधेश आन्दोलनका वीर शहिद धर्मराज सिंह राजपुतकी आमा कलावती देवी राजपुतीनले नेकपा एमाले पर्सा क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादवलाई विजय तिलक लगाउँदै जितको आशीर्वाद दिएकी छन् ।

शुक्रबार बिहान शहिद परिवारसँगको भेटघाटका क्रममा उम्मेदवार यादव राजपुत निवास पुगेका थिए । उक्त अवसरमा कलावती देवीले यादवलाई फूलमाला लगाइदिँदै, दोसल्ला ओढाएर र मिठाई खुवाउँदै निधारमा टीका लगाइ भावुक मुद्रामा विजयको शुभकामना व्यक्त गरिन् । भेटका क्रममा शहिदकी आमा कलावती देवीले उम्मेदवार यादवप्रति दृढ विश्वास व्यक्त गर्दै भनिन्, ‘धेरै नेता आए गए, तर हाम्रो पीडा र अवस्था साँचो अर्थमा बुझ्ने र साथ दिने व्यक्ति प्रदीप यादव नै हुन् ।’

शुक्रबार बिहानैदेखि वीरगंज महानगरपालिका वडा नं. १८ भवानीपुर र वडा नं. २२ मनियारीमा जनता दर्शन कार्यक्रममा व्यस्त रहेका यादवले शहिदकी आमासँग आत्मीय संवाद गरेका थिए । उनले शहिद धर्मराज सिंहले देखाएको मार्गलाई सदैव सम्झिरहने प्रतिबद्धता जनाउँदै भने, ‘म तपाईंको छोरा सरह हुँ । कुनै समस्या परे नहिचकिचाई सिधै मलाई सम्पर्क गर्नुस् ।’

यादवले शहिद परिवारको सुख दुःखमा सधैं साथ रहने र भविष्यमा पनि निरन्तर सहयोग गर्ने वाचा व्यक्त गरे । शहिद परिवारसँगको भेटपछि उनले शहिद आमाबाट प्राप्त विजय तिलकले आफूलाई अझ जिम्मेवार र उत्साहित बनाएको बताए । उनले आफू वाचा मात्र गर्ने नभई काम गरेर देखाउने नेता भएको दाबी गर्दै आगामी दिनमा पनि प्रतिवद्धताअनुसार कार्य गर्ने विश्वास व्यक्त गरे ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि