Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

शहीद परिवारसँग भेट्दै ओमप्रकाश सर्राफको सम्मान र प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २०, २०८२
शहीद परिवारसँग भेट्दै ओमप्रकाश सर्राफको सम्मान र प्रतिबद्धता

वीरगंज (पर्सा), २० माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीका तर्फबाट पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार ओमप्रकाश सर्राफले आफ्नो चुनावी प्रचारप्रसार अभियानलाई भावनात्मक र ऐतिहासिक सन्दर्भसँग जोड्दै अघि बढाएका छन् । सोही क्रममा उनले वीरगंज महानगरपालिका वडा नम्बर–१८ इनर्वामा पुगेर मधेश आन्दोलनका वीर शहीद धर्मराज सिंहकी पूजनीय आमासँग भेटघाट गरेका छन् ।

भेटका क्रममा सर्राफले शहीद धर्मराज सिंहसहित मधेश आन्दोलनका सम्पूर्ण शहीदहरूको बलिदानलाई स्मरण गर्दै उनीहरूको सपना साकार पार्न जीवनभर संघर्ष गर्ने प्रतिज्ञा व्यक्त गरे । उनले आफूले उम्मेदवारी दिनुको मुख्य उद्देश्य नै मधेश आन्दोलनका एजेण्डा जोगाउनु, शहीदको बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्नु र त्यसलाई संस्थागत रूप दिनु रहेको स्पष्ट पारे ।

सर्राफले शहीद परिवारसँगको भेटलाई आफ्नो राजनीतिक यात्राको नैतिक आधार मानेको बताए । ‘मधेश आन्दोलनका शहीदहरूले दिएको बलिदानले हामीलाई अधिकार, पहिचान र आत्मसम्मानको मार्ग देखाएको छ । ती उपलब्धिहरूको रक्षा र विस्तारका लागि म प्रतिबद्ध छु,’ उनले भने ।

शहीदकी आमासँग आशीर्वाद ग्रहण गर्दै उनले व्यक्त गरेको भावनाप्रति आफूले उच्च सम्मान व्यक्त गरेको जनाए । सर्राफका अनुसार शहीद परिवारको पीडा, त्याग र आशा अपेक्षाले आफूलाई अझ जिम्मेवार बनाएको छ ।

चुनावी अभियानका क्रममा शहीद परिवारसँगको यो भेटले सर्राफको प्रचारप्रसारलाई ऐतिहासिक संवेदनासँग जोडेको स्थानीयको भनाइ छ । उनले मधेश आन्दोलनको मर्मलाई आत्मसात् गर्दै जनताको अधिकार र सम्मानका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता दोहोर्‍याए ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

भदौ २, २०८३
सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

भदौ २, २०८३
वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

वीरगंज चिनी कारखाना पुनः संचालनका लागि कार्यदल गठन

भदौ २, २०८३
सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

भदौ १, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि