Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जगरनाथपुरका किसानहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत गहुँ बीउ वितरण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १७, २०८२
जगरनाथपुरका किसानहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत गहुँ बीउ वितरण

वीरगंज (पर्सा), १७ मंसिर । पर्साको जगरनाथपुर गाउँपालिकाले स्थानीय किसानलाई आधुनिक र व्यावसायिक खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यसहित ५० प्रतिशत अनुदानमा उन्नत जातका गहुँ बीउ वितरण गरेको छ । आधुनिक कृषि प्रविधि विस्तार र उत्पादन वृद्धि गर्ने दीर्घ लक्ष्यसहित सञ्चालन गरिएको कार्यक्रमलाई किसानबाट उत्साहजनक प्रतिक्रिया मिलेको छ ।

गाउँपालिकाका अनुसार, अनुदानमार्फत वितरण गरिएको बीउले किसानको उत्पादन लागत घटाउने, उपज वृद्धि गर्ने तथा खेतीलाई परिणाममुखी र व्यवसायिक बनाउने लक्ष्य लिएको छ । गुणस्तरीय बीउ समयमै उपलब्ध गराउन सके कृषि क्षेत्र स्वतः सबल र समृद्ध बन्ने विश्वास स्थानीय सरोकारवालाहरूले व्यक्त गरेका छन् ।

किसानलाई उन्नत बीउ, आवश्यक तालिम तथा प्रविधिक सहयोग मार्फत आधुनिक खेतीमा ल्याउन राज्यको भूमिका महत्वपूर्ण हुने बताउँदै गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले कार्यक्रममा किसानहरुप्रति आभार व्यक्त गरे । उनले भने, ‘किसान दाजुभाइ तथा दिदीबहिनीहरूलाई सशक्त बनाउनु हाम्रो प्राथमिकता हो । हामी सहजीकरण, प्रविधिक सहयोग र कृषि अनुदानमार्फत किसानको आय वृद्धि तथा आत्मनिर्भरता अभिवृद्धिको दिशामा अघि बढिरहेका छौँ ।’

गाउँपालिकाले आगामी दिनमा अन्य बाली र कृषि योजनामा पनि यस्तै सहुलियतपूर्ण कार्यक्रम विस्तार गर्दै समृद्ध कृषि र समृद्ध गाउँ निर्माणमा योगदान पुर्‍याउने तयारी गरिरहेको जनाइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि