Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज नाकामा एकीकृत सुरक्षा बीट, भारतीय पर्यटकको चेकजाँच अब एक स्थानमै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ४, २०८२
वीरगंज नाकामा एकीकृत सुरक्षा बीट, भारतीय पर्यटकको चेकजाँच अब एक स्थानमै

वीरगंज (पर्सा), ४ मंसिर । वीरगंज नाका हुँदै नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरूको सुरक्षा जाँचलाई सहज र व्यवस्थित बनाउने उद्देश्यसहित नाकाकै प्रवेशद्वारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकीकृत सीमा सुरक्षा बीट निर्माण प्रक्रिया सुरु गरिएको छ । वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य प्रवेशद्वार नजिकको मितेरी पुल छेउमा सो एकीकृत संरचना निर्माण भइरहेको हो ।

अहिलेसम्म भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकका सवारीसाधनलाई नाकादेखि पर्सा जिल्लाको अन्तिम सिमाना गण्डकसम्म विभिन्न स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले अलग–अलग रूपमा चेकजाँच गर्दै आएका कारण भारतीय पर्यटकहरू बारम्बार हैरानी बेहोर्न बाध्य थिए । यस्तै जनगुनासोलाई समाधान गर्न अब नाकानजिकै दुवै सुरक्षा निकाय एउटै बीटमा बसेर संयुक्त चेकजाँच गर्ने व्यवस्था गरिएको हो ।

बिहीबार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले एकीकृत सुरक्षा बीट निर्माण कार्यको शिलान्यास गरे । यस संरचना निर्माण वीरगंज महानगरपालिका कार्यालय र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सहकार्यमा सुरु गरिएको हो । पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले सुरक्षा प्रणालीलाई आधुनिक, एकीकृत र पर्यटकमैत्री बनाउन यो परियोजना अघि बढाइएको हो ।

एसपी पाठकका अनुसार, नयाँ एकीकृत सुरक्षा बीट संचालनमा आएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी एकै स्थानबाट समन्वय गर्दै रहेको चेकजाँचलाई अन्तिम मानिनेछ । यसबीच भन्सार प्रक्रियामा भइसकेका भारतीय सवारीसाधनलाई विशेष सुरक्षा सूचनाबाहेक अब पर्सा जिल्लाभरि अन्य कुनै ठाउँमा दोहोरिन चेकजाँच गरिने छैन । यसले भारतबाट आउने पर्यटकलाई अनावश्यक झन्झट र हैरानीबाट मुक्त गराएर यात्रा अनुभवलाई सहज बनाउने छ ।

शिलान्यास कार्यक्रममा बोल्दै मेयर सिंहले एकीकृत सुरक्षा बीट निर्माणले भारतीय पर्यटकलाई मात्र होइन, नाकाबाट हुने अवैध क्रियाकलाप नियन्त्रण, सुरक्षा संयन्त्रको प्रभावकारिता वृद्धि तथा स्थानीय बासिन्दाको सुरक्षा सुनिश्चिततामा समेत महत्वपूर्ण योगदान पुर्‍याउने बताए । ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक युवराज कटवाल, भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत डीएस मीना लगायतको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि