Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेपाल भारतका सुरक्षा अधिकारीहरुको समन्वय बैठक, सुरक्षा निकायबीच समन्वय कायम राख्न निर्णय

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २६, २०८१
नेपाल भारतका सुरक्षा अधिकारीहरुको समन्वय बैठक, सुरक्षा निकायबीच समन्वय कायम राख्न निर्णय

वीरगंज (पर्सा), २६ कात्तिक । भारतीय एसएसबीका महानिर्देशक अमृत मोहन प्रसादले रक्सौल पुगेर भारत–नेपालका सुरक्षा अधिकारीसँग सिमा सुरक्षाबारे छलफल गरेका छन् । सएसबीका महानिर्देशक अमृतले सोमबार रक्सौल पुगेर सीमा क्षेत्रको अवलोकन गर्नुकाे साथै आईसीपीमा नेपालका सुरक्षा अधिकारीहरूसँग भेट गरेका हुन् ।

बैठकमा आपसी समन्वय कायम गर्ने, कर सुरक्षा प्रणालीलाई थप सुदृढ गर्ने, सीमा पार गर्ने शंकास्पद व्यक्तिमाथि कडा निगरानी गर्ने, सीमावर्ती क्षेत्रका जनतामा सेवा, सुरक्षा र भ्रातृत्वको भावना जागृत गर्न पहल गर्न छलफल भएकाे थियाे । साथै दुबै देशका सुरक्षा निकाय बिच आपसी समन्वय स्थापना गरी काम गर्न सहमती भएकाे छ ।

एसएसबीले गरेको यात्रु जाँचका कारण नेपाल आउने सवारीसाधनको लाइनमा जामको समस्या नआउने र आवागमन सहज र सहज होस् भन्ने उद्देश्यले दुबै देशका अधिकारीहरु बिच छलफल भएकाे जनाइएकाे छ । महानिर्देशक अमृतले रक्साैल स्थित निर्माणधिन विमानस्थलकाे अवलाेकन समेत गरेकाे स्थानिय संचारकर्मी विपिन कुशवाहाले जानकारी दिए ।

बैठकमा एसएसबीका आईजी नय्यर हसनैन खान, एसएसबीका डीआईजी एस सुब्रमण्यम, भारतीय महावाणिज्य दूतावासका वीरगंज कन्सुल जनरल डीएस मीना, मोतिहारीका जिल्ला मजिस्ट्रेट सौरभ जोरवाल, मोतिहारीका एसपी स्वर्ण प्रभात, एसएसबी कमाण्डेन्ट विकास कुमार, एसएसबी कमाण्डेन्ट (मेडिकल) निशिकांत, आईसीपी अधिकारी प्रवीण कुमार, पर्सा जिल्लाका सीडियाे गणेश अर्याल, पर्सा एपीएफका एसपी राधेश्याम घिमाल, बारा एपीएफका एसपी सन्तोष बहादुर सिंह, भारतीय सेनाका मेजर अभिजित कुमार सिंह, रक्सौलका एसडीओ शिवाक्षी दीक्षित, एसडीपीओ धीरेन्द्र कुमार, अध्यागमन अधिकृत अजित कुमार, एसएसबीका डेपुटी कमाण्डेन्ट दीपक कृष्ण लगायतकाे उपस्थिती रहेकाे थियाे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि