Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कृषि सामाग्री कम्पनीको भुटनदेवी स्थित गोदामबाट मल चोरी गर्दागर्दै दुई युवक पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १३, २०८१
कृषि सामाग्री कम्पनीको भुटनदेवी स्थित गोदामबाट मल चोरी गर्दागर्दै दुई युवक पक्राउ

वीरगंज (पर्सा), १३ कात्तिक । कृषि सामाग्री कम्पनी लि. प्रादेशिक कार्यालय वीरगंजको गोदामबाट डिएपी मल चोरी गर्दागर्दैको अवस्थामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-१६ इनर्वाका २७ वर्षीय राजु मन्सर एवं २३ वर्षीय २३ का मुना पासवान रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ९१ बोरा डिएपी मल, भारतीय नम्बर प्लेटका २ वटा मोटरसाइकल तथा झ्याल फोड्न प्रयोग गरिएको स्क्रु ड्राइभर समेत बरामद गरेको छ ।

चार पाँच जना युवकहरुको समूहले गएराति करिब १० बजेको समयमा कृषि सामाग्री कम्पनीको भुटनदेवी स्थित गोदामबाट मल गरि रहेको अवस्थामा गस्तीमा रहेका सशस्त्र प्रहरीले देखेको थियो । गोदामको झ्याल फोडी ९१ बोरा डिएपी मल गोदाम बाहिर निकालिसकेको अवस्थामा वीरगंज भन्सार स्थित सशस्त्र प्रहरीले देखेपछि सशस्त्र प्रहरी र युवकहरुबीच केहीबेर झडप समेत भएको थियो । तत्कालै जिल्ला प्रहरी तथा भन्सार स्थितका सशस्त्र प्रहरीको टोली पुगेपछि अन्य युवक फरार भएका थिए भने गोदाम फोडेर भित्र पसेका राजु मन्सुर र मुना पासवान प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

युवकहरुले चोरी गरेको ९१ बोरा मल कृषि सामाग्री कम्पनीलाई जिम्मा लगाइएको तथा पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको कृषि सामाग्री कम्पनी लि. प्रादेशिक कार्यालय वीरगंजका सहायक प्रबन्धक पुरुषोत्तम कुमार सिंहले जानकारी दिए ।

विगत लामो समयदेखि जीणर् रहेको मल भण्डारणको गोदामबाट विगतमा पनि मल चोरी भएका छन् तर यस पटक भने रंगेहात पक्राउ परेपछि मल चोरी हुने गरेको घटना बाहिरिएको हो । गोदाम जीणर्बारे केन्द्रिय कार्यालयमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि मर्मत कार्य हुन नसकेको सहायक प्रबन्धक सिंहको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय केरा प्रतिबन्धपछि नेपाली बजारमा मूल्यवृद्धि, उपभोक्ता मारमा

भारतीय केरा प्रतिबन्धपछि नेपाली बजारमा मूल्यवृद्धि, उपभोक्ता मारमा

जेष्ठ १५, २०८३
रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

जेष्ठ १५, २०८३
हैजाको जोखिमबीच रेडक्रसको आपत्कालीन अभ्यास, उद्धारदेखि जनचेतनासम्मको प्रदर्शन

हैजाको जोखिमबीच रेडक्रसको आपत्कालीन अभ्यास, उद्धारदेखि जनचेतनासम्मको प्रदर्शन

जेष्ठ १५, २०८३
नेपाल पत्रकार महासंघ मधेश प्रदेशको आफ्‌नै भवनको शिलान्यास

नेपाल पत्रकार महासंघ मधेश प्रदेशको आफ्‌नै भवनको शिलान्यास

जेष्ठ १५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि