Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पकहाँमैनपुरकाे १२ औं गाउँ सभा सम्पन्न, ३१ कराेड ५९ लाखकाे बजेट स्विकृत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १०, २०८१
पकहाँमैनपुरकाे १२ औं गाउँ सभा सम्पन्न, ३१ कराेड ५९ लाखकाे बजेट स्विकृत

पर्साकाे पकहाँ मैनपुर गाउँपालिकाकाकाे १२ औं गाउँ सभा बिहिबार सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताकाे अध्यक्षतामा भएकाे गाउँ सभाले रु ३१ कराेड ५९ लाख २९ हजार बराबरकाे बजेट सर्वसहमतले पारित गरेकाे छ । गाउँपालिकाकी उपाध्यक्ष सरफुल नेसाकाे तर्फबाट बजेट प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले चालु आर्थिक बर्ष २०८१/०८२ काे समाजिक सुरक्षा भत्ता सहितकाे अनुमानित बजेट रु ३९ कराेड ३९ लाख गाउँ सभाले सर्वसहमत स्विकृत गरेकाे जानकारी दिए ।

उनले समाजिक सुरक्षा भत्ता बाहेककाे बजेट रु ३१ कराेड ५९ लाख २९ हजार रहेकाे वताए । साे मध्ये चालुगत खर्च, पुंजिगत खर्च र सर्शत अनुदान समेत रहेकाे उनले वताए । जस मध्ये श्री रामचरित्र भगत माद्यमिक विद्यालय पकहाँ मैनपुरकाे भवन निर्माणकाे लागि रु १ कराेड २० लाख बजेट छुट्याइएकाे छ भने साेही विद्यालयकाे भवन निर्माणकाे लागि संघिय सरकारबाट पनि रु एक कराेड २० लाख नै अनुदान प्राप्त हुने प्रमुख प्रशासकिय अधिकृत साहले जानकारी दिए । यसका साथै कृषि विधुतिकरणकाे लागि पनि एक कराेड बजेट छुट्याइएकाे छ ।

यसका साथै सम्पन्न गाउँ सभाले आर्थिक विधेयक २०८१ समेत पारित गर्नुकाे साथै प्रशासनिक कार्यविधि विधेयक २०८१ (प्रशासनिक ऐन) समेत स्विकृत गरेकाे छ । गाउँ सभाले न्यायिक समिति पुर्नगठन पनि गरेकाे छ । गाउँ सभाले उपभाेक्त समितिबाट गरिने विकास निर्माणकाे काममा १० प्रतिशतदेखि १२ प्रतिशत सम्म श्रम दान गर्नु पर्ने निर्णय समेत गरेकाे छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि