Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रास्वपा प्रदेश खारेज भन्दा प्रत्यक्ष निर्वाचित प्रदेश सरकारको पक्षमा छ : स्वर्णिम वाग्ले

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २१, २०८१
रास्वपा प्रदेश खारेज भन्दा प्रत्यक्ष निर्वाचित प्रदेश सरकारको पक्षमा छ : स्वर्णिम वाग्ले

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णीम वाग्लेले आफूहरु प्रदेश खारेजको पक्षमा नरहेको बताएका छन् । शुक्रबार वीरगंजमा आयोजित आर्थिक मन्दी र अर्थ–राजनीतिक निकास विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष बाग्लेले सो कुरा बताएका हुन् ।

पटकपटक मुख्यमन्त्री परिवर्तनले ठूला पार्टीहरुले आफ्ना कार्यकर्तालाई व्यवस्थापन गर्ने कार्य गरिरहेको देखिएको हुँदा आफूहरु संघीयता खारेज नभई संरचना परिवर्तन गर्ने पक्षमा रहेको स्पष्ट पार्दै उपाध्यक्ष बाग्लेले मुलुकमा प्रत्यक्ष निर्वाचित प्रदेश सरकार बनाउन आवश्यक रहेको बताए । सहकारी ठगी प्रकरणमा रास्वपाका अध्यक्षको संलग्नता विषयमा उठेको प्रश्नमा जवाफ दिदै उपाध्यक्ष बाग्लेले संसदीय विषेश छानबिन समितिले अनुसन्धान गरिरहेको बताए । उनले सहकारी ठगी प्रकरणबारे रास्वपा आफै पनि समस्याको समाधानतर्फ लागेको बताए ।

नेपला उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुबोध गुप्ताले उद्योगहरु ४० प्रतिशत मात्र संचालनमा रहेको बताए । उनले साना साना गल्तीका कारण व्यापारीहरुलाई जेल जाने स्थितिले त्रसित बनाएको बताए । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले निजी क्षेत्रले लोकतन्त्रको अनुभुति गर्न नसकेको बताए । उनले राज्यले करको दर बढाउँदा नेपाल–भारत खुल्ला सिमाबाट अवैद्य करोवार गर्ने क्रम बढ्दै उनको भनाई छ ।

आर्थिक नगरी वीरगंजबाट मात्रै ५० प्रतिशत भन्दा बढि कर संकलन हुने गरेपनि राज्यले वीरगंजलाई उपेक्षा गर्दै जहिलेपनि न्यून बजेट छुट्टयाउने गरेको अध्यक्ष अग्रवालको भनाई छ । विश्व डिजिटलाइजेशन तर्फ उन्मुख भइरहेको अवस्थामा वीरगंज भन्सार कार्यालयमा अहिले पनि पुरानो मूल्याँकन पुस्तिकको आधारमा जाचँपास हुने गरेकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण हुनेपर्ने बताए ।

कार्यक्रममा उद्योगीहरु व्यवसायीहरुले मुलुकको खस्कदो आर्थिक स्थिति, राज्यले निजी क्षेत्रलाई गरेको व्यवहार, युवाहरुको विदेश पलायनमा वृद्धि लगायत समसमायिक विषयमा चर्चा गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तको अध्यक्षतामा आयोजित कार्यक्रममा वीरगंजका उद्योगीहरु, मधेश विश्व विधालयका उप–कुलपति डा. दिपक शाक्य, विभिन्न कलेजका प्राध्यापकहरु लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

असार २०, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि