Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लिटलबडीले विभिन्न प्रतियाेगिता गरेर तिज मनायाे

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २०, २०८१
लिटलबडीले विभिन्न प्रतियाेगिता गरेर तिज मनायाे

वीरगंज (पर्सा), २० भदौ । वीरगंज महानगरपालिकाकाे वडा नं. ८ पानीटंकीमा रहेकाे लिटल बडी प्रि स्कुलकाे आयाेजनामा बुधबार तिजकाे अवसरमा विभिन्न प्रतियाेगिता सम्पन्न भएकाे छ । वीरगंजस्थित त्रिशला रेष्टुरेन्टमा भएकाे कार्यक्रमकाे उद्घाटन डा. प्रिति यादवले गरेकी थिइन । उनले कार्यक्रममा सहभागिहरुलाई तिज पर्वकाे शुभकामना दिदै यस्ताे कार्यक्रम वीरगंजमा पहिलाे पटक लिटल बडि प्रि स्कुल आयाेजना गरेकाे भन्दै प्रशंसा समेत गरिन ।

लिटल बडी प्रि स्कुलमा प्रिन्सपल बिजय वालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा एडु केयर किड्स फाउन्डेसनकी प्रिन्सपल माैसमी राणा, प्याबसन पर्साका सचिव राहुल श्रीवास्तव, प्याबसन वीरगंजका महानगरका सचिव शनी पाख्रिन, काेषाध्यक्ष सुरज बाबु पटेल, वीरगंज युवा समाजका कमल चाैगाई, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन, राेट्याक्ट क्लब अफ वीरगंज मेट्राेसिटीका अध्यक्ष दिपु बर्णवाल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

महिलाहरुकाे महान पर्व हरितालिका तिजकाे अवसरमा भएकाे कार्यक्रममा स्लाे डान्स कम्पिटिसन, ग्रुप डान्स, फैसन साे कम्पिटिसन लगायतका प्रतियाेगिता समेत आयाेजना गरिएकाे थियाे । प्रतियाेगिताका विजेताहरुलाई पुरस्कार समेत वितरण गरिएका स्कुलकी कार्यक्रम संयाेजक प्रतिभा चाैरसियाले वताइन । कार्यक्रमकाे संचालन स्वेता मिश्राले गरेकी थिइन भने स्वागत नृत्य मार्फत रिया राैनियार, सुरुची पराजुली र पुजा प्रजापतीले गरेका थिए ।

 

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

ठगी कसुरको मुद्दामा फरार हरिनारायण रौनियारसहित चारजनालाई पक्राउ गर्न पत्राचार

भदौ ११, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

दुई नाबालकको शंकास्पद मृत्युः सौतेनी आमा प्रहरीको नियन्त्रणमा

भदौ ११, २०८३
अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

भदौ ११, २०८३
रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

भदौ ११, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि