Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दरबन्दी बिना नारायणी अस्पतालमा कार्यरत ४७ स्वास्थ्यकर्मी एवं कर्मचारीलाई सेवाबाट हटाइयो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २१, २०८१
नारायणी अस्पतालको इमर्जेन्सी प्रयोगशालामा कार्यरत कर्मचारीमाथि कुटपिट

वीरगंज (पर्सा), २१ जेठ । नारायणी अस्पतालमा दरबन्दी बिना कार्यरत चिकित्सक, स्टाफ नर्ससहित ४७ जना स्वास्थ्यकर्मी एवं कर्मचारीहरुलाई सेवाबाट हटाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड डा. एनामुल हकले दरबन्दी विना कार्यरत चिकित्सक एवं कर्मचारीहरुलाई सोमबारदेखि सेवाबाट हटाएका हुन् । अस्पतालमा सोमबार बसेको बैठकले लामो समयदेखि दरबन्दी बिना अस्पतालमा कार्यरत दैनिक ज्यालादारी ४७ जना स्वाथ्यकर्मी र कर्मचारीलाई हटाउने निणर्य गरेको थियो ।

सोही निणर्य अनुसार सोमबार अस्पताल प्रशासनले सूचना जारी गर्दै जेठ २२ गतेदेखि ति स्वास्थ्यकर्मी एवं कर्मचारीहरुलाई अस्पतालबाट हटाइएको सूचना अधिकारी सुनिल रौनियारले जानकारी दिए । उनका अनुसार अस्पतालबाट हटाइएकामा आठौं तहका मेडिकल अधिकृत चिकित्सक ११ जना, सातौं तहका मेडिकल अधिकृत १ जना, स्टाफ नर्स १२ जना, हेल्थ असिस्टेन्ट ३ जना, रेडियोग्राफर ५ जना, अहेब ४ जना तथा कार्यालय सहयोगी ७ जना रहेका छन् ।

अस्पताल प्रशासनले सोमबार जारी गरेको सूचनामा अस्पतालमा दरबन्दी बिना सिफारिसका आधारमा नियुक्त भई दैनिक ज्यालादारीमा कार्यरत ४७ जना स्वास्थ्यकर्मी एवं कर्मचारीको यही जेठ २२ गतेदेखि सेवा अवधि समाप्त भएको निणर्य गरिएको उल्लेख छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड डा. हकले दरबन्दी बिना दैनिक ज्यालादारीमा कार्यरत स्वास्थ्यकर्मी एवं कर्मचारीहरुका कारण अस्पताललाई आर्थिक भार थपिएकोले उनीहरुलाई सेवाबाट हटाइएको बताए ।

उनका अनुसार एक त दरबन्दी बिना कार्यरत, त्यसमा पनि आवश्यक्ता भन्दा बढि कर्मचारी अस्पताललाई आवश्यक नरहेको र उनीहरुलाई ६/७ महिनादेखि तलब भत्ता पनि अस्पतालले दिन नसकेको अवस्थालाई मध्यनजर गर्दै उनीहरुलाई सेवाबाट हटाइएको बताए । तत्कालीन निमित्त मेसु डा. चित्तरन्जन साहको कार्यकालमा दरबन्दी बिना दैनिक ज्यालादारीमा १ सय ५० जना भन्दा बढी स्वास्थ्यकर्मी एवं कर्मचारी नियुक्त गरिएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

समाचारको विषयलाई लिएरपत्रकारमाथि मुद्दाः प्रेस संगठनहरूको आपत्ति, ‘शक्तिको आडमा प्रेसलाई तर्साउने काम बन्द गर’

समाचारको विषयलाई लिएरपत्रकारमाथि मुद्दाः प्रेस संगठनहरूको आपत्ति, ‘शक्तिको आडमा प्रेसलाई तर्साउने काम बन्द गर’

भदौ ८, २०८३
अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

भदौ ८, २०८३
शैक्षिक गुणस्तर अभिवृद्धि गर्न ठाराब क्याम्पस र आईआईटीएमबीच सम्झौता

टीयू परीक्षा केन्द्रमा विभेदः ठाराबका विद्यार्थीलाई २० किलोमिटर, निजी कलेजलाई ‘होम सेन्टर’ !

भदौ ८, २०८३
विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि