Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नारायणी अस्पतालका दैनिक ज्यालादारी कर्मचारीले १० महिनादेखि तलब पाएनन्

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २७, २०८१
वीरगंजमा भाईरल रोगका बिरामीमा कोरोना संक्रमण पुष्टि

वीरगंज (पर्सा), २७ वैशाख । नारायणी अस्पतालमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीले १० महिनादेखि तलब पाउन सकेका छैनन् । अस्पतालमा दैनिक ज्यालादारीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले नयाँ आर्थिक मसान्त सुरु भएदेखि नै तलब पाउन नसकेका हुन् । नारायणी अस्पतालमा दैनिक ज्यालादारीमा चिकित्सकसहित १३८ जना कर्मचारी कार्यरत छन् । जस मध्ये अधिकांशले ६ महिनादेखि १० महिना सम्मकाे पारिश्रमिक पाउन सकेका छैनन् । चालु आर्थिक बर्ष २०८०/८१ काे साउन महिनादेखि नै हाल सम्म आफुहरु तलब पाउन नसकेकाे एक कर्मचारीले वताए ।

उनले लामाे समयदेखि आफुहरु तलब नपाएका कारण जिविकाेपार्जन गर्न गाह्राे भएकाे वताए । उनले भने “आफुहरु कार्यरत संस्थाबाट हाम्राे महान चाँड दशैं, दिपावली, छठ र हाेलीमा समेत तलब पाएनाैं । तै पनि काम गर्दै छाैं, तपाई आफै अनुमान गर्न सक्नु हुन्छ कस्ताे हालत हाेला ।” अर्का एक कर्मचारीले कार्यरत अस्पतालबाटै पाएकाे पारिश्रमिकबाट बसेकाे काेठाकाे भाडा, छाेरा/छाेरीकाे स्कुलकाे फि लगायतकाे घरकाे खर्च गर्नु पर्ने हुन्छ तर लामाे समय सम्म तलब नपाएर साप्टी र कर्जा लिएर काम चलाइरहेकाे वताए । तर दुबै जनाले समाचार लेख्दा नाम नलेखिदिन अनुराेध गरे । किनभने नाम लेखेकाे खण्डमा रिसाएर अस्पताल प्रशासनले हटाउन सकने दुबै जनालाई डर थियाे ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चितरन्जन साहले पैसा अभावले केही कर्मचारीलाई मात्र तलब खुवाउन नसकिएकाे वताए । उनका अनुसार दैनिक ज्यालादारीमा कार्यरत १३८ कर्मचारी मध्ये २८ जना जतिलाई मात्र ६ महिनाकाे तलब खुवाउन नसकिएकाे हाे । तर कर्मचारीका अनुसार सबै दैनिक ज्यलादारीका कर्मचारीले ६ महिनादेखि १० महिना सम्मकाे तलब खाएका छैनन् ।मेसु साहले भने “वीमाले गर्दा समस्या भएकाे हाे, अस्पतालमा वीमा लागु भएपछि धेरै जस्ताे बिरामीकाे वीमा नै रहेकाे छ । वीमामा उपचार गरे वापत वीमाकाे पैसा समयमा आईदिएकाे छैन । वीमाकाे पैसा आएपछि तलब खान बाकी रहेका कर्मचारीहरुकाे तलब खुवाइन्छ ।” 

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पकाहामैनपुर गाउँपालिकाले ल्यायो ३५ करोड २४ लाखको बजेट, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता

पकाहामैनपुर गाउँपालिकाले ल्यायो ३५ करोड २४ लाखको बजेट, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता

असार ११, २०८३
पोखरिया नगरपालिकाले ल्यायो ४८ करोड ५१ लाखको बजेट, स्वास्थ्यदेखि पूर्वाधार विकास प्राथमिकतामा

पोखरिया नगरपालिकाले ल्यायो ४८ करोड ५१ लाखको बजेट, स्वास्थ्यदेखि पूर्वाधार विकास प्राथमिकतामा

असार ११, २०८३
मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

असार १०, २०८३
देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

असार १०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि