Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नारायणी अस्पतालमा बाहिरियो अर्को नयाँ काण्ड, कर्मचारीले नै गर्थे छात्रालाई सेक्सुअल ह्यारेसमेन्ट

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २३, २०८१
वीरगंजमा भाईरल रोगका बिरामीमा कोरोना संक्रमण पुष्टि

वीरगंज (पर्सा), २३ वैशाख । वीरगंज स्थित नारायणी अस्पतालका एक जना कर्मचारीमाथी सेक्सुअल ह्यारेसमेन्ट तथा अबद्र व्यवहारको आरोप लागेको छ ।
नारायणी अस्पतालको इमर्जेन्सी शाखामा कार्यरत कर्मचारी स्वास्थ्यकर्मी अगन्द चौरसिया माथी ह्यारेसमेन्टको आरोप लगोको हो । उनी बिरुद्ध दुई जना छात्राले प्रहरीमा उजुरी दिएपछि अस्पतालमा लामो सयमदेखि चली रहेको गतिबिधिबाट पर्दा हटेको छ ।

इमर्जेन्सी शाखामा कार्यरत चौरसियाले विगत लामो समयदेखि ओजेटीमा आउने छात्राहरुलाई बिभिन्न खाले प्रलोभन तथा धकधम्की दिइ अनैतिक क्रियाकलाप गर्न दबाव दिने गरेको खुलासा भएको छ । चौरसियाले प्रेटिकलको लागि आउने छात्राहरुलाई राम्रो ठाउँमा पु¥यााई दिने प्रलोभन दिने गरेको एवं भने जस्तो नगरे फेल गराई दिने क्यारियर बर्वाद गरि दिने धाकधम्की दिइ भने जस्तो गर्न बाध्य पार्ने गरेका थिए ।

त्यती मात्र नभई उनले छात्राहलाई आफु एवं आफु भन्दा माथिल्लो तहका कर्मचारीहरुको कोठामा गोप्य रुपमा भेट गर्न दबाव समेत दिने गरेका थिए । चौरसियाले आफुले भने जस्तो नगरे कुनै उपाय नलाग्ने र कुनै बाउलाई फोन गरे समेत काम नलाग्ने भन्ने गरेको रहस्य उद्घाटन भएको छ । प्रहरीमा उजुरी दिने छात्राहरुले थुपैलाई चौरसियाले आफ्नो झासामा पार्न सफल समेत भएको दावी गरेकी छिन् ।

युवतीहरुले उनको हरकत बारे प्रहरीमै उजुरी दिएपछि नारायणी अस्पतालको कालो सत्य बाहिरिएको हो । प्रहरीमा उजुरी परेको सुईको पाए लग्तै चौरसिया सम्पर्क बिहिन भएको एवं हाल भुमिगत बनेका छन् । स्रोतका अनुसार चौरसिया वीरगंजमै रहेको भएपनि हाल सम्म प्रहरीले पक्राउ गर्न तदारुपता देखाएको छैन् । यस्ता गतिबिधिमा लागेका चौरसियालाई बचाउँन वीरगंजमा नाम चलेका एक जना नेता सक्रिय भएको समेत स्रोतको दावी छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानविन गर्न समिति गठन

भोटेकोशी बाढीको कहरप्रति पूर्वमन्त्री यादवको दुःखः उद्धारसँगै पुनर्निर्माण तीव्र बनाउन आग्रह

भदौ १२, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भदौ १२, २०८३
भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भदौ १२, २०८३
भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भदौ १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि