Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विद्यालयलाई पंखा तथा शैक्षिक समाग्री सहयोग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १९, २०८१
विद्यालयलाई पंखा तथा शैक्षिक समाग्री सहयोग

वीरगंज (पर्सा), १९ वैशाख । अहमदिया संघ नेपालले पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ३ स्थित रहेकाे श्री नेपाल स्काउट नि.मा.वि. इटियाहीलाई पंखा तथा शैक्षिक सामग्री सहयाेग गरेकाे छ । अमहदिया संघले बुधबार एक कर्यक्रमका बिच विद्यालयलाई १० थान पंखा तथा शैक्षिक सामग्री हस्तान्तरण गरेकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश चाैरसियाले जानकारी दिए |

विद्यालयका बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरि चर्को घामको प्रकोपले स्वास्थ्यमा पर्न सक्ने असरबाट बेलैमा जाेगाउन उद्देश्यले पंखा सहयोग गरिएको अहमदिया संघ नेपाल पर्साका इन्चार्ज हासिम अहमदले बताए । बिगत केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको अध्ययन अध्यापन प्रभावित नहोस् भन्ने उद्देश्यले विधालयलाई अध्ययन मैत्री बनाईदिन भन्दै संघ पर्सा जिल्ला इन्चार्ज हासिम अहमदलाई आग्रह गरेपछि संस्थाले पंखा तथा शैक्षिक सामग्री उपलब्ध गराएको विधालयका प्रधानाध्यापक प्रमोद प्रसाद चौरसियाले बताए ।

कार्यक्रमका प्रमुख अतिथि अहमदिया संघ नेपालका कोषाध्यक्ष इसरयल अहमदले यस विधालयलाई हाम्रो अहमदिया संघ नेपालले आउने दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए। विद्यालय व्यस्थापनका अध्यक्ष मुकेश कुमार चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा अहमदिया संघ नेपाल प्रसौनी भाठ्ठाका इन्चार्ज शैइदुर रहमान, विद्यालय व्यस्थापन समितिका पुर्व अध्यक्ष महेन्द्र साह कानु, नैईम अहमद, पारस बैठा, संचारकर्मी रामेश्वर चौरसिया लगायत शिक्षक, शिक्षिका छात्र, छात्राहरुको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३
सार्वजनिक जग्गाको संरक्षणका निम्ति वृक्षारोपण

सार्वजनिक जग्गाको संरक्षणका निम्ति वृक्षारोपण

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि