Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विभिन्न कार्यक्रम गरि मजदूर दिवस मनाइयो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १९, २०८१
विभिन्न कार्यक्रम गरि मजदूर दिवस मनाइयो

वीरगंज (पर्सा), १९ वैशाख । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) वीरगंजले बुधबार विभिन्न कार्यक्रमकाे आयाेजना गरि १३५ मजदुर दिवस मनाएकाे छ । मजदुर दिवसकाे अवसरमा संघले बुधबार विहान वीरगंजमा माेटरसाइकल र्‍याली निकालेका थियाे । अमर चौकस्थित संघकाे कार्यालयबाट निस्केकाे माेटरसाइकल र्‍याली, नारायणी अस्पताल हुँदै घण्टाघर र नेशनल मेडीकल कॉलेज पुगी पुन: बाईपास हुँदै अमर चौकमा पुगी कोण सभामा परिणत भएकाे थियाे ।

काेण सभामा वाेल्ने वक्ताहरुले अझै पनि श्रमकाे उचित मुल्यांकन नभएकाे गुनासाे गरे । उनीहरुले सबै श्रमिकहरु श्रमकाे सवालमा एक हुनु पर्ने धारणा राखेका थिए । त्यसैगरी संघले बुधबार नै नारायणी अस्पतालमा बिरामी र कुरुवाहरुलाई फलफूल तथा जूस बितरण गरेकाे छ । मजदुर दिवस कै अवसरमा अस्पतालका विभिन्न वार्डमा उपचारत बिरामी र कुरुवाहरुलाई फलफूल तथा जुस वितरण गरिएकाे संघका दिपेन यादवले वताए ।

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ वीरगंज इकाईका अध्यक्ष राम गोसाईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष मनोज साह, केन्द्रीय सचिव नरेन कुशवाहा, केन्द्रीय सदस्य राजकुमार चौधरी, वीरगंज इकाईका सदस्यहरु गौतम कर्ण, ध्रुव मानस, अमित कर्ण, रमेश गिरी, दीपेन्द्र लाल कलवार, बिकाश कुशवाहा, अजित कुशवाहा, दीपेन यादव, नितेश पटेल, सुनील माली, अनुराग गुप्ता, धर्मेन्द्र कुशवाहा लगायतकाे उपस्थिति रहेकाे थियाे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३
सार्वजनिक जग्गाको संरक्षणका निम्ति वृक्षारोपण

सार्वजनिक जग्गाको संरक्षणका निम्ति वृक्षारोपण

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि