Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

निशाको मृत्यु शंकास्पद रहेको माइती पक्षको आरोप, प्रहरीले आरोपितलाई उन्मुक्ति दिएको गुनासो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ४, २०८१
निशाको मृत्यु शंकास्पद रहेको माइती पक्षको आरोप, प्रहरीले आरोपितलाई उन्मुक्ति दिएको गुनासो

वीरगंज (पर्सा), ४ वैशाख । पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. २ सखुवा जमुनियाका हिरालाल साहले श्रीमानको कुटपिटका कारण आफ्नो छोरीको मृत्यु भएको आरोप लगाएका छन् । उनले आफ्नो कान्छी छोरी २४ बर्षिय निशा भन्ने बसन्ती कुमारीलाई उनका श्रीमान बहुदरमाई नगरपालिकाको वडा नं. ३ नगरदाहाका २५ बर्षिय ईनरजित साह गोढ र इन्द्रजितका बाजे ६० बर्षीय मंसि साहले गरेको कुटपिटका कारण मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी समेत दिएका छन् ।

उजरी दिएको तीन दिन वितिसक्दा पनि प्रहरीले आरोपितलाई पक्राउ गरी कारवाही पक्रिया अघि नबढाएको उनले गुनासो गरेका छन् । ३ महिनाको गर्भवती निशाको ज्यान जान सक्ने गरी नियतपुर्वक लात र मुक्का समेतले छोरीको पेटमा प्रहार गर्दा लागेको चोटपिडाको कारण नयाँ बर्षको दिन मृत्यु भएको पिडित परिवाजनको आरोप छ । आफुहरु घटना भएकै दिन प्रहरीमा उजरी दिएपनि आरोपतिलाई प्रहरीले पक्राउ नगरी अनुसन्धान नगरेको मंगलबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै पिडित परिवारले गुनासो गरेको हो ।

विहेको चार बर्षपनि नबित्दै नीशाको उनका पति र उनका परिवारका सदस्यले मिलेर नयाँ बर्ष कै दिन निर्घात कुटपिट गरी हत्या गरेको पत्रकार सम्मेलनमा नीशाकी आमा चन्द्रावती देवीले आरोप लगाइन् । उनले भनिन्,‘ विहे भएको १ बर्ष यतादेखि नै ज्वाँई र उनका परिवारले नीशालाई कुटपिट गर्दै यातना दिदैं आएका थिए । ज्वाँई अर्कै केटीसंग सल्किएको थियो । त्यहिभएर छुटकारा पाउन शनिबार मेरी छोरीलाई उनिहरुले कुटी कुटी मारिदिए ।’ आमा चन्द्रावतीका अनुसार, नीशा तीन महिनाको गर्भवती थिइन् । स्वास्थ्य संस्थामा गएर चेकजाँच गराउन नीशाले आफना पति मुन्नालाई भन्दा पैसा छैन भन्ने बहाना बनाएर उल्टै यतना दिएको दुखेसो गत शनिबार बिहान ७ बजेतिर फोन गरेर आमा चन्द्रावतीलाई सुनाएकी थिइन् ।

निशाको बैशाख १ गते नै उपचारको लागि वीरगंज लग्ने क्रममा बाटोमा मृत्यु भएको थियो । मृतकको पोष्टमार्टम सोही दिन वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए । पोष्टमार्टम रिपोर्ट आएपछि मात्र घटना बारे केही भन्न सकिने उनले वताए । मृतकका श्रीमान् आरोपित इन्द्रजितले अचानक पेट दुखेर बेहोस भएकी निशालाई उपचारको लागि अस्पताल लग्ने क्रममा मृत्यु भएको वताए । आफुले वा आफ्नो परिवारको कोई पनि सदस्यले निशालाई कुटपिट नगरेको इन्द्रजितको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

असार १०, २०८३
देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

असार १०, २०८३
पाँच दिनदेखि हात्तीको आतंक, शिकारीबासमा पाकेको धानबाली सखाप

पाँच दिनदेखि हात्तीको आतंक, शिकारीबासमा पाकेको धानबाली सखाप

असार १०, २०८३
वीरगंज महानगरमा प्रमुख प्रशासकीय अधिकृत बोहराको पदस्थापन

गर्मीका कारण वीरगंजका विद्यालय चारदिन बन्द

असार १०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि