Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

स्कुलको बद्मासीले ७ वर्षीय बालक न्यूरो अस्पतालको आईसियू वार्डमा जीवन मृत्युसँगै जुद्धदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १५, २०८०
स्कुलको बद्मासीले ७ वर्षीय बालक न्यूरो अस्पतालको आईसियू वार्डमा जीवन मृत्युसँगै जुद्धदै

वीरगंज (पर्सा), १५ चैत । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवन स्थित श्री रामजानकी इङ्गलिस बोर्डिङ स्कुलको लापरवाहीले एकजना बालक अस्पतलामा जीवन मृत्यसँग जुद्धि रहेका छन् । अध्ययन गर्न स्कुलमा आएका सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवन निवासी सोही स्कुलको कक्षा एलकेजीमा अध्ययनरत ७ बर्षिय विद्यार्थी अनुप गोढलाई स्कुलले घर निर्माणको काममा लगाउँदा फलाममा लडेर टाउकोमा गम्भिर चोट लागेको छ ।

घाइते बालक बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ स्थित एलएस न्युरो एण्ड जेनरल होस्पिटलको आई.सि.यू. वार्डमा जीवन मृत्युँसगँ जुद्धि रहेका छन् । विगत एक हप्तादेखि बालकको अस्पतालमा उपचार भइरहेको छ । गम्भिर घाइते अनुपको टाउकोमा २८ वटा टांका लागेको हस्पिटलले जनाएको छ । स्कुलमा पढन गएका आफ्नो छोरालाई सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुनवन निवासी नै विद्यालयकी संचालिका भगवन्ती कलवारले घर निर्माणको काममा लगाएपछि फलाममा लडेर घाइते भएको चन्दन साह गोढले वताए ।

विद्यार्थीको उमेरको ख्याल नगरी विद्यालय नजिक निर्माण भइरहेको घरमा ज्यालादारीको काममा लगाउँदा आफ्नो छोरा घाइते भएको उनको भनाई छ । उनले कलवारको लापरवाहीले विद्यालयमा पढन गएका आफ्नो छोरा घाइते भएकोले कारवाहीको माग गर्दै बुधबार इलाका प्रहरी कार्यालय पोखरियामा उजरी समेत दिएका छन् । विद्यालयकी संचालिका कलवारले निर्माण भइरहेको विद्यालय भवनको भित्ता खसेर बालक घाइते भएको वताइन् । उनले कुनै पनि बालबालिकालाई आफुले भवन निर्माणको काममा नलगाएको वताइन् ।

भवन निर्माण भइरहेको ठाउँमा होली मनाउन तयारी गरिरहेका ठुला/ठुला विद्यार्थीहरुसंगै गएका अनुप समेत भित्तामा लडेर घाइते भएको उनको भनाई छ । घाइते भएको दिनदेखि नै आफुले अनुपको उपचार समेत गराउँदै आएको विद्यालयकी संचालिक कलवारले जानकारी गराइन् । पीडितले बुधबार मात्र जाहेरी दिएकोले घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीले वताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि