Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सशस्त्र प्रहरी र भारतीय एसएसबीको नेपाल-भारत सीमामा संयुक्त गस्ती

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १४, २०८०
सशस्त्र प्रहरी र भारतीय एसएसबीको नेपाल-भारत सीमामा संयुक्त गस्ती

वीरगंज (पर्सा), १४ चैत । सशस्त्र प्रहरी र भारतीय सुरक्षा फौज (एसएसबी) ले पर्सास्थित नेपाल-भारत सीमामा संयुक्त गस्ती सुरु गरेको छ । ठोरी गाउँपालिका १ भगवान्‌ नगरबाट सुरु भएकाे संयुक्त गस्ती टाेली बुधबार पकहाँ मैनपुर गाउँपालिकाका पुगेकाे छ ।  गस्ती टोलीलाई प्रस्तावित गुल्म सिमा सुरक्षा लहावरथकरीका सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रेमबहादुर कठायतले मंगलबार छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ मिर्जापुरमा स्वागत गर्दै टोलीको कमान्ड संभालेका थिए ।

डिएसपी कठायतले आफना ईलाका मिर्जापुर, भिस्वा, लहावरथकरी, पकहाँ मैनपुर हुँदै प्रसौनी भाठामा अर्काे पलाटुन कमान्डरलाई बुधबार जिम्मा लगाएकाे वताए । गस्तीको क्रममा डिएसपी कठायतले स्थानीय बुद्धिजीवी तथा नागरिकहरुसँग समेत अन्तरक्रिया गरेका थिए । सीमा सुरक्षाको संवंदनशीलतालाई मध्यनजर गरी सशस्त्र प्रहरी बल, नेपालको परिचालनलाई अझै परिस्कृत, प्रभावकारी एवं नतिजामुखी बनाउन र अन्तर्राष्ट्रिय सीमा नजिकका नागरिकहरुमा शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउन संयुक्त गस्ती सुरु गरिएको कठायतले बताए ।

सिमा क्षेत्रलाई रक्षा गर्ने, सिमामा रहेका जनता संग सम्बन्ध बिस्तार गर्ने, सिमाका आम जनता संग अन्तरक्रिया गर्दै भारतीय एसएसबि संग सम्बन्ध प्रागाढ गर्ने उदेश्य राखी नियमित रुपमा अनुगमन, निरिक्षण गर्दै गस्ती हुँदै आएकाे उनले वताए । टोली मधेश प्रदेशकाे सप्तरी जिल्ला सम्मको सिमामा रेखदेख, निरिक्षण, अनुगमन, सम्बन्ध बिस्तार, अन्तरक्रिया तथा भारतीय एसएसबीसंग संयुक्त रुपमा २४ सै घण्टा गस्ती गर्ने जनाईएको छ । टोलीमा ३५ जनाको सहभागीता रहेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

साउनमा वीरगंज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात

वीरगंज भन्सारमा एमआरपी नियमको असरः जाँचपास ठप्प, राजश्वमा गिरावट

बैशाख २१, २०८३
वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

बैशाख २१, २०८३
नारायणी रङ्गशाला सडकखण्डमा सरसफाई

नारायणी रङ्गशाला सडकखण्डमा सरसफाई

बैशाख २१, २०८३
माटो खसाल्ने क्रममा ट्याक्टरबाट च्यापिएर युवकको मृत्यु

माटो खसाल्ने क्रममा ट्याक्टरबाट च्यापिएर युवकको मृत्यु

बैशाख २१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि