Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

करोडौं क्षतिपुर्तीको मागसहित मितलको स्वीट मार्ट विरुद्ध उजुरी, कारवाही सुरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २२, २०८०
करोडौं क्षतिपुर्तीको मागसहित मितलको स्वीट मार्ट विरुद्ध उजुरी, कारवाही सुरु

वीरगंज (पर्सा), २२ फागुन । ट्रेड मार्क नक्कल गरी चुइगम उत्पादन गरेको भन्दै शंकर लाल मितल संचालक रहेको स्वीट मार्ट फुड प्रा.लि. वीरगंज उपर कारवाही सुरु भएको छ । सुजल फुड्स प्रा.लि. पोखराको उजुरीको आधारमा उद्योग विभागले ७ दिनको म्याद दिएर स्वीट मार्ट फुड प्रा.लि.लाई उपस्थित हुन म्याद जारी गरिएको समाचार बुझिन आएको छ ।

सुजल फुड्स प्रा.लि. पोखराले उद्योग विभागमा दिएको उजुरीमा आफ्नो ECLAIRs\ र BUBBLe\ fUn\ नामक ट्रेड मार्कको नक्कल गरी स्वीट मार्ट फुड प्रा.लि.ले उत्पादन गरेकोले हदै सम्मको कारवाहीको साथै कराेडौं रुपैया क्षतिपुर्ती समेत माग गरेको बुझिन आएको छ । मितलको स्वीट मार्ट फुड प्रा.लि.बाट क्षतिपुर्ती वापत एक ब्राण्डको मात्रै क्षतिपुर्ती वापत ४ करोड ७७ लाख ८७ हजार ८ सय ४० रुपैया सुजल फुड्स प्रा.लि.ले माग दावी गरेको छ ।

सुजल फुड्स प्रा.लि. को उजुरीको आधारमा मितलको स्वीट मार्ट फुड प्रा.लि.मा उद्योग विभागले मंगलवार सुचना समेत टांस गरेको बुझिन आएको छ । मितलले आफ्नो स्वीट मार्ट फुड प्रा.लि. मार्फत बहुराष्ट्रिय कम्पनीको उत्पादित सेन्टर फ्रुट नामक ब्राण्डको पनि नक्कल गरी चुइगम उत्पादन गर्दै आएको समाचार यस अघि पनि सार्वजनिक भइसकेको छ ।

यसरी मितलले पटक–पटक अर्काको ब्राण्ड चोरी गरी गुणस्तरहिन एवं नक्कली चुइगम/चकलेट उत्पादन गरी बालबालिकाको स्वास्थ्य संग खेलवाड गर्दै आएका छन । मितलले स्वीट मार्ट फुड प्रा.लि. मार्फत नक्कली र गुणस्तरहिन उत्पादन गरी रहेको प्रमाण सहित समाचार सार्वजनिक हुनुको साथै सम्बध निकायमा निज विरुद्ध उजुरी पर्दा पनि हाल सम्म कुनै किसिमको कारवाही भएको देखिंदैन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

असार १०, २०८३
पाँच दिनदेखि हात्तीको आतंक, शिकारीबासमा पाकेको धानबाली सखाप

पाँच दिनदेखि हात्तीको आतंक, शिकारीबासमा पाकेको धानबाली सखाप

असार १०, २०८३
वीरगंज महानगरमा प्रमुख प्रशासकीय अधिकृत बोहराको पदस्थापन

गर्मीका कारण वीरगंजका विद्यालय चारदिन बन्द

असार १०, २०८३
महालेखाको प्रतिवेदनमा गरुडा नगरपालिकाको बेथिति उजागर, एक करोडबढी रकम अनियमितता

महालेखाको प्रतिवेदनमा गरुडा नगरपालिकाको बेथिति उजागर, एक करोडबढी रकम अनियमितता

असार १०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि