Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

शंकास्पद वस्तु पड्किएर ३ जनाको मृत्यु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १५, २०८०
शंकास्पद वस्तु पड्किएर ३ जनाको मृत्यु

वीरगंज (पर्सा), १५ फागुन । बाराको निजगढ नगरपालिका वडा नं.७ निजगढ बजार स्थि शंकास्पद वस्तु पड्किएर ३ जनाको मृत्यु भएको छ । निजगढ बजार स्थित सञ्चालनमा रहेको रेशम मगरको रोहित वर्कसप लेथमा सोमबार दिउँसो १२ः०० बजेको समयमा ग्यास बेल्डिङ गर्ने क्रममा शंकास्पद वस्तु पड्किदा घाइते भएकाहरु मध्येका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नं.०५ निवासी ४५ बर्षिय रोहित वर्कशपका सञ्चालक रेशम मगर, भारतको गवाई निवासी ३५ बर्षिय राकेश जैसवाल र वीरगंज महानगरपालिकाको वडा नं.९ निवासी २० बर्षिय रितु रजत रहेका छन् । तीनै जनाको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । वर्कसपका संचालक मगरको सोमबार दउसो १ः३० बजे, भारतिय नागरिक जैयसवालको सोही दिन राति ९ः४० बजे र वीरगंज निवासी रजतको मंगलबार विहान ०७ः३० बजेको समयमा मृत्यु भएको अस्पतालले जानकारी दिएको प्रहरी प्रवक्ता न्यौपानेले वताए ।

सोही घटनाका घाइते निजगढ नगरपालिकाको वडा नं.०५ निवासी ४५ बर्षिय सुर्य बहादुर थापाको सामुदायिक प्रसुति गृह अस्पताल निजगढ बारामा उपचार भई रहेको छ । त्यसैगरी अर्का घाइते वीरगंज महानगरपालिका वडा नं.९ निवासी ३४ बर्षिय फिरोद देवान र भारतको रामघडवा निवासी २० बर्षिय अरविन साहको वीरगंजस्थित बयोधा अस्पतालमा उपचार भई रहेको छ । घाइते भारतिय नागरिक साहको अवस्था गम्भिर र उनलाई अस्पतालको आइसियुमा राखेर उपचार भईरहेको अस्पतालले जनाएको छ ।

प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर घटना बारे अनुसान्ध भइरहेको जनाएको छ । भारतको मोतिहारी निवासी ४० बर्षिय राज रमेश जैसवाल र निजगढ नगरपालिकाको वडा नं. ९ निवासी २९ बर्षिय टिकाराम पाख्रिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्येका भारतिय नागरिक जैसवाल कवाडी किन्ने र निजगढ निवासी पाख्रिङ कवाडि बेच्ने मानिस रहेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि