Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ब्युटिसियन र सिलाई कटाई तालिम सुरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १४, २०८०
ब्युटिसियन र सिलाई कटाई तालिम सुरु

वीरगंज (पर्सा), १४ फागुन । पर्साकाे धाेबिनी गाउँपालिकाकाे वडा नं. २ मा साेमबारदेखि एक महिने सिलाई कटाई तालिम सुरु भएकाे छ । धाेबिनी गाउँपालिकाकाे सहयाेग र स्वराेजगार व्यवसायिक तालिम केन्द्र वीरगंज ११ काे आयाेजनामा तालिम सुरु भएकाे हाे । वडा नं. २ काे कार्यालयमा सुरु भएकाे तालिमकाे एक कार्यक्रमकाे बिच धाेबिनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चाैहानले उद्घाटन गरेका थिए ।

वडाध्यक्ष देवेन्द्र प्रसाद कुर्मीकाे अध्यक्षतामा भएकाे तालिम उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रमाेद साह, समाजिक विकास शाखा प्रमुख जितेन्द्र चाैहान, सव इन्जिनियर रविभुषण पटेल, याेजना शाखा प्रमुख पप्पु पटेल, महिला वडा सदस्य ब्यान्ती देवी, स्थानिय भिखारी पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

२५ जना स्थानिय महिलाकाे सहभागिता रहेकाे तालिममा पुनिता देवी चाैहानले प्रशिक्षणा दिइरहेकी आयाेजक संस्थाले जनाएकाे छ । यसैगरी धाेबिनी गाउँपालिकाकाे वडा नं. १ मा साेमबारदेखि नै डेढ महिने ब्युटिसियन तालिम सुरु भएकाे छ । धाेबिनी गाउँपालिकाकाे सहयाेग र क्वालिटी ब्यवसायीक सिप प्रा.लि. जगरनाथपुर गाउँपालिका ५ काे आयाेजनामा स्वराेजगार व्यवसायिक तालिम सुरु भएकाे हाे ।

पिपरास्थित स्वास्थ्य चाैकीकाे भवनमा सुरु भएकाे तालिममा ३० जनाकाे सहभागिता रहेकाे छ । तालिममा रानी यादव र संजना पटेलले प्रशिक्षण दिइरहेका छन् । वडाध्यक्ष बन्धु साह तेलीकाे अध्यक्षतामा भएकाे तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका कार्यालयका समाजिक विकास शाखा प्रमुख जितेन्द्र चाैहान, वडा सदस्य विरेन्द्र राउत लगायतकाे उपस्थिती रहेकाे थियाे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि