Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज कलेजद्वारा २ दिने खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्दै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १४, २०८०
वीरगंज कलेजद्वारा २ दिने खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्दै

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १४ फागुन । वीरगंज कलेजले विधार्थीहरुमा उद्यमशिलता विकासका लागी सिक्दै कमाउदै कार्यक्रम अन्तरगत २ दिने खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्ने भएको छ । सोमबार कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै विधार्थीहरुमा सिक्दै कमाउदै अवधारणाको साथै उद्यमशिलता विकासमा टेवा पुर्याउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

विधार्थीहरुले सिकेको सिपलाई व्यहवारिक रुपमा समेत लागु गर्न सकोस भन्ने अभिप्रायले खाना तथा सांस्कृतिक कार्यक्रमका आयोजना गर्न लागिएको वीरगन्ज कलेज डाईरेक्टर डा.दिपेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो । यस कलेजले गतवर्ष पनि वीरगञ्जमा पहिलो पटक खाना तथा सांसकृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

सोही कार्यक्रमलाई निरन्तरता दिँदै यसवर्ष पनि फागुन १८ गते र १९ गते २ दिन दिउँसो २ बजेदेखि राति १० बजेसम्म बी.पी उद्यानको फुटपाथमा खाना तथा सांसकृतिक मेलाको आयोजना गर्न लागिएको हो । यस कार्यक्रमले विधार्थीहरुलाई आत्मनिर्भर बनाउन हौसला प्रदान गर्नुका साथै बारा पर्साका लोक सांस्कृतिक तथा पराम्परागत खानाहरुको प्रवद्धन हुने चौधरीले बताउनुभयो ।

मेलामा ३० वटा भन्दा बढी स्टलहरु रहने र स्टलहरुबाट बिक्री भएको आम्दानी विधार्थीहरुको हुने क्याम्पस प्रशासनले जनाएको छ । यस्तै मेला प्रवेशमा कुनै प्रकारको शूल्क नलाग्ने बताईएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

ठगी कसुरको मुद्दामा फरार हरिनारायण रौनियारसहित चारजनालाई पक्राउ गर्न पत्राचार

भदौ ११, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

दुई नाबालकको शंकास्पद मृत्युः सौतेनी आमा प्रहरीको नियन्त्रणमा

भदौ ११, २०८३
अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

भदौ ११, २०८३
रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

भदौ ११, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि