Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कलैया अस्पतालमा डाइलोसिस, इन्डोस्कोपी र एनआईसियू वार्ड संचालनमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २, २०८०
कलैया अस्पतालमा डाइलोसिस, इन्डोस्कोपी र एनआईसियू वार्ड संचालनमा

कलैया (बारा), २ फागुन । बाराको कलैया स्थित प्रादेशिक अस्पतालमा लामो समय पछि डाइलोसिस र इन्डोस्कोपी सेवा सुचारु भएको छ । बुधबार एक कार्यक्रमबीच मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले अस्पतालका तीनवटा वार्डहरुको उद्घाटन गरेपछि यि सेवाहरु संचालनमा आएको हो ।

मुख्यमन्त्री यादवले अस्पतालमा डाइलोसिस, इन्डोस्कोपी र नवजात शिशुहरुको लागि एनआईसियु वार्डको उद्घाटन गरेसँगै बुधबारदेखि नै अस्पतालमा तीनवटै सेवाहरु संचालनमा आएको बताइएको छ । मुख्यमन्त्री यादवले आफुले नै संघको स्वास्थ राज्यमन्त्री हुँदा कलैयामा रहेको अस्पताललाई स्तरोन्नति गरि ५० शैया र त्यसपछि आफ्नै पहलमा १०० शैयाको अस्पताल बनाएको भन्दै हरेक जिल्लाको हरेक नागरिकले सहज उपचार प्राप्त गर्नको लागि आवश्यक सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अजय गुप्ताले डाइलोसिस सेवा शुरु भएसँगै दैनिक १५ जना असहाय गरिब बिपन्न बर्गकाले सेवाहरु प्राप्त गर्न सकिने बताए । अस्पतालको वार्ड उद्घाटनसँगै मुख्यमन्त्री यादवले अस्पतालको अनुगमन समेत गरेका थिए । अनुगमनको क्रममा मुख्यमन्त्रीलाई अस्पतालको बारेमा केही कुरा राख्दै मेसु गुप्ताले अस्पतालका लागि सिटि स्क्यान मेसिन र ईको मेसिनहरु उपलब्ध गराईदिन आग्रह समेत गरेका थिए । प्रादेशिक अस्पताल कलैयाले अब चाहिने सबै सेवा सुबिधाहरु बिस्तारै प्रवाह गर्दै जाने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गुप्ताको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि