Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कार एलनलाई

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २२, २०८०
गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कार एलनलाई

वीरगंज (पर्सा), २२ माघ । झरना साहित्यिक परिवार, वकैया, मकवानपुरले यस वर्षको पत्रकारिता पुरस्कार रामकुमार एलनललाई प्रदान गर्ने भएको छ । सोमबार झरनाले हेटौँडामा पत्रकार सम्मेलन गर्दै ११ हजार १ सय ११ रुपैयाँ राशिको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८०, एलनलाई प्रदान गर्ने निर्णय गरेको हो । एलन समाजवादी प्रेस संगठन नेपालका महासचिव एवम् मधेशदृष्टि राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक हुन् ।

यस्तै, झरनाले साहित्य विधाका विभिन्न पुरस्कारहरु पनि घोषणा गरेको छ । २१ हजार १ सय २१ रुपैयाँ राशिको होमनाथ–टीकामाया प्रतिभा सम्मान काठमाडौँकी डा. गीता त्रिपाठीलाई प्रदान गर्ने भएको छ । १५ हजार ५ सय ५५ रुपैयाँ राशिको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान मोरङका बाबुराम पोखरेललाई प्रदान गरिने भएको छ ।

१५ हजार ५ सय ५५ रुपैयाँ राशिसहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान मकवानपुरका साम्ब ढकाललाई दिइने भएको छ । ७ हजार ७ सय ७७ रुपैयाँ राशिको खडानन्द–मनमाया प्रतिभा सम्मान स्याङ्जाका मिलन समीरलाई दिइने भएको छ । ७ हजार ७ सय ७७ रुपैयाँ राशिको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान मकवानपुरकी गजलकार बिमला कार्की ‘सुसं’लाई दिइने बताइएको छ । ७ हजार ७ सय ७७ रुपैयाँ राशिको सञ्जीवनि बुटि साहित्य सेवा सम्मान भरत प्रसाद सापकोटालाई प्रदान गरिने भएको छ ।

वकैयाका नवप्रतिभाको सम्मान गर्ने हेतुले स्थापित ५ हजार ५ सय ५५ रुपैयाँ राशिको झरना–बकैया नवप्रतिभा पुरस्कार गजलकार अजर फुयाँललाई दिइने भएको छ । वकैयामा कला क्षेत्रमा योगदान गरेवापत प्रदान गर्न स्थापित ७ हजार ७ सय ७७ रुपैयाँ राशिको खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान बाँसुरी बादक विष्णु घतानीलाई दिइने भएको छ ।

पुरस्कार फागुन १२ गते वकैया–८ शिखरपुरमा हुने झरना साहित्यिक महोत्सवमा दिइने छ । फागुन ११ र १२ गते महोत्सव आयोजना साहित्य र अन्य विषयमा छलफलसमेत हुने बताइएको छ । कार्यक्रममा झरनाका अध्यक्ष विश्वनाथ सञ्जेल, उपाध्यक्ष चिरञ्जीवी लामिछाने, सचिव मसान उपासक, संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, संरक्षक जनार्दन खनालको उपस्थिति थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा नयाँ राजनीतिक अभियान ‘हुंकार मधेश’: नेतृत्वमा उमेर हददेखि कार्यकाल सीमासम्म प्रस्ताव

मधेशमा नयाँ राजनीतिक अभियान ‘हुंकार मधेश’: नेतृत्वमा उमेर हददेखि कार्यकाल सीमासम्म प्रस्ताव

अशोज १०, २०८३
आधुनिक स्वरूपमा जय नेपाल सिनेमा हलको पुनरागमन

आधुनिक स्वरूपमा जय नेपाल सिनेमा हलको पुनरागमन

अशोज ९, २०८३
मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

अशोज ९, २०८३
अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

अशोज ९, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि