Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जनमत पार्टीको जिल्लामा संगठन विस्तार कार्य तिब्र, धमाधम वडा अधिवेशन हुँदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २९, २०८०
जनमत पार्टीको जिल्लामा संगठन विस्तार कार्य तिब्र, धमाधम वडा अधिवेशन हुँदै

वीरगंज (पर्सा), २९ पुस । जनमत पार्टीले पर्सा जिल्लामा संगठन बिस्तार कार्यलाई तिब्रता दिएको छ । पर्सा जिल्लाको १४ वटै पालिकामा वडा अधिवेशन धमाधम भइरहेको छ । अहिलेसम्म करिब ५० वटा वडाहरुमा वडा अधिवेशन सम्पन्न भएको र संगठन बिस्तारलाई तिब्रता दिदै पार्टीलाई जनतासँग जोडने, जन सरोकारका मुद्दा उठान गर्ने, लोककल्याणकारी कार्यक्रम ल्याउने, सबै तहका नेता, कार्यकर्तालाई प्रशिक्षित गर्दै अगाडि बढ्ने कार्यमा व्यस्त रहेको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले बताए ।

केन्द्रिय सर्कुलर अनुसार माघभित्र जिल्लाको प्रत्येक वडामा वडा अधिवेशन सम्पन्न गर्ने, फागुनमा सबै पालिका तथा चैतमा जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको जनमत पार्टी पर्साका इन्चार्ज एवं पार्टी प्रवेशका राष्ट्रिय संयोजक माधव सिँहले जानकारी दिए । वडा एवं पालिका अधिवेशन सम्पन्न गर्न प्रत्येक पालिकामा सक्रिय नेताहरुलाई प्रवेशक्षकको रुपमा जिम्मेवारी दिएको उनको भनाई छ ।

जनमत पार्टी सबै वर्ग समुदायको नयाँ आशाको किरण र आशा भरोसाको केन्द्रको रुपमा स्थापित हुँदै गएकोले दिनहुँ जसो विभिन्न पार्टी परित्याग गरि पार्टी प्रवेशको लहर बढेको सिंहको भनाई छ । विभिन्न पालिकाको प्रवेक्षकमा नेताहरू शशि कपुर मियाँ, सिपु तिवारी, डा. चन्दन चौहान, अधिवक्ता हरिहर साह कानु, सुजित चौरसिया, श्याम गुप्ता, बिनय यादव, ई.राजुराज गिरी, संजय सिह, दिपेन्द्र यादव, सन्तोष साह, राजेश चौरसिया, मनोज यादव, अमरनाथ राठौर, शशि पाण्डे, रेखा यादव, अभिषेख तिवारी, ई. राहुल रौनियार, उमाशन्कर गुप्ता, महादेव शर्मा, गगनदेव यादव, बिष्णु कुशवाहा, अन्जना गुप्ता लगायत सक्रिय रुपमा लागेको बताइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

समाचारको विषयलाई लिएरपत्रकारमाथि मुद्दाः प्रेस संगठनहरूको आपत्ति, ‘शक्तिको आडमा प्रेसलाई तर्साउने काम बन्द गर’

समाचारको विषयलाई लिएरपत्रकारमाथि मुद्दाः प्रेस संगठनहरूको आपत्ति, ‘शक्तिको आडमा प्रेसलाई तर्साउने काम बन्द गर’

भदौ ८, २०८३
अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

भदौ ८, २०८३
शैक्षिक गुणस्तर अभिवृद्धि गर्न ठाराब क्याम्पस र आईआईटीएमबीच सम्झौता

टीयू परीक्षा केन्द्रमा विभेदः ठाराबका विद्यार्थीलाई २० किलोमिटर, निजी कलेजलाई ‘होम सेन्टर’ !

भदौ ८, २०८३
विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि