Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पकहामैनपुर गापा : सूचना मागको बहानामा कार्यालय प्रमुखमाथि भएको दुव्र्यवहार प्रयासको घोर भत्सर्ना

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २१, २०८०
पकहामैनपुर गापा : सूचना मागको बहानामा कार्यालय प्रमुखमाथि भएको दुव्र्यवहार प्रयासको घोर भत्सर्ना

वीरगंज (पर्सा), २१ पुस । पकहामैनपुर गाउँपालिका कार्यालय प्रमुखमाथि सूचना मागको बहानामा भएको दुव्र्यवहारको प्रयासप्रति स्थानीय तह कर्मचारी युनियन, नेपाल मधेश प्रदेशको गम्भिर ध्यानाकर्षण भएको छ । युनियन मधेश प्रदेश तथा गाउँपालिका कर्मचारीहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पुस २० गते शुक्रबार गाउँपालिकामा परीक्षण संचालनको बखत सूचना मागको बहानामा कार्यालय प्रमुखसँग अमर्यादित तथा सुनियोजित तरिकाले दुव्र्यवहार गर्ने भएको प्रयासप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

युनियका मधेश प्रदेश उपाध्यक्ष सुधाँशु शेखर प्रसादद्वारा हस्ताक्षर गरि जारी विज्ञप्तिमा शिक्षक पदपूर्तिका लागि संचालित परीक्षाको व्यवस्थापन गर्दाको समयमा केही व्यक्तिहरुको समुहले परीक्षा संचालन भईरहेको वेला सूचना मांगको बहानामा कार्यालय प्रमुखसँग अमर्यादित तथा सुनियोजित तरिकाले दुव्र्यवहार गर्ने प्रयास गरेकोप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

‘स्थानीय तहको नयाँ सरंचना र व्यवस्थापनमा धेरै चुनौतीहरु रहेको बेला कर्मचारीहरुलाई सहयोग गरी मनोबल बढाउनु पर्नेमा कर्मचारीहरुलाई लक्षित गरी अपमानित गर्ने, दुव्र्यवहार गर्ने जस्ता गतिविधिहरु गरी मनोबल खस्काउने कार्य भएको हुँदा उक्त गतिविधिको घोर भत्सर्ना गर्दछौ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै आगामी दिनहरुमा त्यस्ता आपतिजनक गतिबिधीहरु नदोहोर्‍याई कार्यालयको कामकाज प्रभावित नबनाउनु हुन सबैमा विज्ञप्ति मार्फत अपिल समेत गरिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

गरिमा हत्या प्रकरणः प्रहरीको कमजोरी छानविनका लागि समिति गठन

भदौ ९, २०८३
वीचिकालिको सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलद्वारा कारखानाको निरीक्षण

वीचिकालिको सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलद्वारा कारखानाको निरीक्षण

भदौ ९, २०८३
पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

खोला किनारमा ५० वर्षीय महिलाको शव फेला

भदौ ९, २०८३
पर्सामा करेन्ट लागेर दुईको मृत्यु

मृत अवस्थामा फेला परेको युवकको ट्याक्टरले किचेर मृत्यु भएको पुष्टि

भदौ ९, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि