Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पूर्वआईजीपी सर्वेन्द्र खनालको कठालो एसपी दीपक खरेलले समातेपछि……!

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १७, २०८०
पूर्वआईजीपी सर्वेन्द्र खनालको कठालो एसपी दीपक खरेलले समातेपछि……!

काठमाडौं, १७ पुस । नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालले बहालवालाकै जस्तो रवाफ देखाउँदा संगठनबाटै अवकाश पाएका एक पूर्वएसपीबाट अपमानित हुनुपरेको छ । घटना एक महिनाअघिको हो । गएको मंसिर १७ गते सशस्त्र प्रहरी बलका पूर्वडीआईजी माधव थापाको छोराको विवाह भोज होटल र्याडिसनमा थियो । नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलमा गएका माधव थापाको छोराको भोजमा धेरैजसो प्रहरीकै भूपू अधिकारीहरू निम्तालु थिए ।

भोजमा मदिराको चूस्कीसँगै राजनीतिक बिषयमा कुराकानी हुन थाल्यो । काविल भएर पनि गणतन्त्रको आन्दोलनले नेपाल प्रहरीको आईजीपी हुनबाट बन्चित भएका पूर्वएआईजी राजेन्द्रबहादुर सिंह, सर्वेन्द्र खनालहरुबीच बर्तमान राजनीतिक परिस्थितिको बारेमा कुराकानी हुन थाल्यो । सिंहले दलहरू असफल हुन थालेको, जनतामा निराशा छाएको, राजाको माग हुन थालेको कुरा निकाले । खनालले राजाको पक्षमा जनता नआएको, दुर्गा प्रसाईले ऋण मिनाहा गरिदिन्छु भनेर दुई चार हजार जम्मा पारेको भरमा राजा आउँदैनन् भन्दै प्रतिवाद गरिरहेका थिए ।

उनीहरूबीच बिद्यमान राजनीतिका बारेमा छलफल भइरहेको बेला नेपाल प्रहरीकै पूर्वएसपी दीपक खरेल आइपुगे । उनले खनालतर्फ संकेत गर्दै भने-‘तपाईहरू पनि पहिला राजावादी त हो, राजाको पालामा तपाईका दाजुभाइ मन्त्रीसमेत बन्नुभयो । पछि कांग्रेस हुनुभयो । फेरि माओवादी बन्नुभयो । पुनः एमाले हुनुभयो । राजा आए फेरि उतै गइहाल्नुहुन्छ ।’ खरेलले यसो भनेपछि खनाल रिसले रातोपिरो हुँदै ‘तैँले के भनिस् रे’ भन्दै उनलाई गाली गर्न थाले । खनालले तँ भनेपछि आक्रोशित भएका खरेलले कसलाई तँ भनेको भन्दै खनालको कठालो नै समाते । खनालको कठालो नै समातेपछि कुटाकुट हुने स्थिति आयो । त्यसलाई सम्हाल्न भोजमा सहभागी प्रहरी र सशस्त्रका हाकिमहरू नै अघि सनर््ुपरेको थियो ।

खरेल र खनालबीच वाकयुद्ध हुँदै मल्लयुद्ध नै सुरु भएपछि छेउमा रहेका पूर्वडीआईजी सुरज केसीले खनाललाई समातेर गाडीमा लगी घरतिर पठाए भने खरेललाई अरुले लिएर गए । ह्वीस्कीको चुस्कीसँगै राजनीतिक बहसले तँ तँ म म को अवस्था आएर पूर्वआईजीपी र एसपीबीचको विवादले पार्टी नै खल्लो भएको थियो । यो समाचार दृष्टिन्युज डटकमबाट साभार गरिएको छ । 

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि