Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पकाहामैनपुर गाउँपालिका : दुई विषयको शिक्षकको लागि दरखास्त परेन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ९, २०८०
पकाहामैनपुर गाउँपालिका : दुई विषयको शिक्षकको लागि दरखास्त परेन

वीरगंज (पर्सा), ९ पुस । पर्साको पकहाँ मैनपुर गाउँपालिकाले विभिन्न विषयकाे शिक्षककाे लागि खुल्ला गरेकाे विज्ञापनमा दुई बिषयकाे शिक्षककाे लागि एउटा पनि दरखास्त परेकाे छैन । गाउँपालिकाले मंसिर २२ गते विभिन्न विद्यालयका शिक्षककाे लागी १३ वटा पदमा विज्ञापन आव्हान गरेकाे थियाे । त्यस विज्ञापनकाे पुस ६ गते सम्मकाे अवधिमा मावि तहकाे एक जना विज्ञान विषयकाे शिक्षक र एक जना अर्थशात्र विषयकाे शिक्षककाे लागि एक जनाकाे पनि आवेदन नपरेकाे गाउँपालिकाका प्रशासन शाखा प्रमुख हरिमाेहन महताेले वताए ।

मावि तह कै अंग्रेजी, नेपाली र गणितका लागी मांग गरिएको सिट भन्दा बढी नै आवेदन परे पनि विज्ञान र गणित विषयकाे लागि आवेदन नगरेकाे उनले वताए । सो बिषयका लागी शिक्षकको दरखास्त नपर्दा अभाव रहेकाे शिक्षक परिपुर्ति नहुने देखिएकाे छ । जस कारण विद्यार्थीहरुकाे पठनपाठनमा समस्या उत्पन हुने प्रध्यानाध्यापकहरुले बताएका छन् ।

यसले मावि तहकाे विज्ञान र अर्थशास्त्रकाे बिषयगत शिक्षकको पर्सामा कमी रहेकाे देखाएकाे छ । पर्साका अधिकांश सामुदायिक विद्यालयमा यी विषयका शिक्षकहरुकाे अभाव रहेकाे छ । जस कारण विद्यार्थीहरुकाे पठनपाठन प्रभावित हुँदै आएकाे छ । पकहाँ मैनपुर गाउँपालिकाले आव्हान गरेकाे विज्ञान अन्तर्गत सब भन्दा बढी प्रावि तहका शिक्षकहरुकाे लागि आवेदन परेकाे छ । गाउँपालिकाका अनुसार प्राथमिक तहका लागी माग गरिएको बिज्ञापन नं. १३ अन्तर्गत एक शिक्षककाे लागि ७ जना र बिज्ञापन नमबर १४ अन्तर्गत एक शिक्षककाे लागि ८ जनाको दरखास्त परेको छ ।

निम्न माध्यमिक तहमा अंग्रेजी बिषयका लागी २ जना मांग गरिएकोमा ३ जनाको दरखास्त परेको छ । नेपालीका लागी पद संख्या १ रहेकोमा ७ जनाको दरखास्त परेको छ । गणित बिषयका लागी सिट संख्या ३ रहेकोमा ५ जनाको दरखास्त परेको छ । यसैगरी लेखामा विद्यालयका कर्मचारी १ जनाको मांग गरिएकोमा २ जनाको आवेदन परेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि