Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कैदीलाई अन्यत्र सार्न लागेको विषयलाई लिएर बाल सुधार गृहमा पुन: झडप, नाइके घाइते

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ६, २०८०
वीरगंज स्थित बाल सुधारगृहबाट फरार बालकैदीहरु ४८ घण्टामा नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ

वीरगंज (पर्सा), ६ पुस । बाल सुधार गृह वीरगंजमा पुन: बिहिबार राति झडप भएकाे छ । ४ जना बाल कैदी बन्दीहरुलाई बाल सुधार गृह भक्तपुर लगिन थालिएकाे विषयमा झडप हुँदा एक जना घाइते समेत भएका छन् । बाल सुधार गृह वीरगंजका नाइके २३ बर्षिय ललित भुजेल घाइते भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ध्रुव कुमार श्रेष्ठले जानकारी दिए । घाइते भुजेलकाे उपचार वीरगंजस्थित नारायणी अस्पतालमा भइरहेकाे उनले वताए । हाल सुधार गृहकाे अवस्था समान्य रहेकाे डिएसपी श्रेष्ठले वताए ।

बिहिबार राति बाल कैदीबन्दीहरुले प्रहरीलाई समेत सुधार गृह भित्र प्रबेश गर्न दिएका थिएनन् ।  केन्द्रकाे परिपत्र अनुसार बिहिबार सांझ सुमाेमा ४ जना बाल कैदीहरुलाई भक्तपुर लग्न खाेज्दा अन्य बाल कैदी बन्दीहरुले अवराेध गर्न खाेज्दा झडप भएकाे बाल सुधार गृह वीरगंजका प्रमुख टिका कृष्ण काफ्लेले वताए । बाल कैदी बन्दीहरु सुधार गृहकाे कार्यालयमा ताेडफाेड समेत गरेहकाे उनले वताए । उनका अनुसार केही दिन पहिला मात्र पुर्ननिर्माण गरिएकाे सुधार गृहकाे रेलिङ र ग्रिल लगायतका भाैतिक संरचनामा क्षति पुर्याएका छन् । यसका साथै उनीहरुले सुधार गृहकाे डेक्स २ थान, बेन्च ३ थान, टेबुल २ थान, दराज १ थान, बक्स पलंग १ थान गिजर १ थान, एसि १ थान, टिभि २ थान, कम्युटिर १ थान ताेडफाेड गरेका छन् ।

बाल कैदी बन्दीहरुले आफुले सुत्ने काेठाकाे बेड र दराज समेत ताेडफाेड गर्नुकाे साथै काेठा मै राखिएकाे जरिवानाकाे रु ७० हजार र मेराे व्यक्तिगत रु २५ हजार लुटपाट समेत गरेकाे प्रमुख काफ्लेले वताए । भक्तपुर लग्न खाेजिएकाे ४ जनालाई यहीं राख्नु पर्ने उनीहरुकाे माग रहेकाे छ । यस बिषयमा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा सराेकारवालाहरु बिच भएकाे छलफलमा कुनै निष्कर्ष निस्कन सकेन ।

यस अघि भदाै २६ गते पनि सुधार गृह वीरगंजमा झडप हुँदा ९ बाल कैदीबन्दीहरु र ३ प्रहरी गरि १२ जना घाइते भएका थिए । त्यस बेलपनि उनीहरु सुधार गृहमा ताेडफाेड गर्दा लाखाैं बराबरकाे क्षति भएकाे थियाे । ५० जना जति बस्ने क्षमता रहेकाे वीरगंजस्थित बाल सुधार गृहमा हाल ११३ जना बस्दै आएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानविन गर्न समिति गठन

भोटेकोशी बाढीको कहरप्रति पूर्वमन्त्री यादवको दुःखः उद्धारसँगै पुनर्निर्माण तीव्र बनाउन आग्रह

भदौ १२, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भदौ १२, २०८३
भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भदौ १२, २०८३
भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भदौ १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि