Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्समा संयुक्त राजनीतिक दलित संघर्ष समिती गठन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १, २०८०
पर्समा संयुक्त राजनीतिक दलित संघर्ष समिती गठन

वीरगंज (पर्सा), १ पुस । पर्सामा संयुक्त राजनीतिक दलित संघर्ष समिती गठन भएकाे छ । शनिबार वीरगंजमा भएकाे विभिन्न दलका दलित नेता एवम् कार्यकर्ताहरुकाे भेलाले नेकपा माओवादी केन्द्रका इश्क कुमारकाे अध्यक्षतामा २७ सदस्यीय समिति गठन गरेकाे हाे । नवगठित समितिकाे सचिवमा नेकपा एकीकृत समाजवादीका सुशिल हजारा, सचिवालय सदस्यमा माओवादी केन्द्र कै महेन्द्र राम, नेपाली कांग्रेसका धिरज पासवान, जसपाका नरेन्द्र हजरा र एमालेका धन्नजय हजारा चयन भएका छन् ।

यसै गरि समितिकाे सदस्यमा हीरालाल राम, प्रमानन्द राम, शान्ति देवी पासवान, गगन सुनार, ओमप्रकाश पसवान, श्रीराम पासवान, जगत राम, विगु हजरा, छुनु पासवान, प्रमशिला राम, महाविर दास लगायतका चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य राम आश्रय रामले दलित मुक्तिको सवालमा निर्णायक आन्दोलनको खाचो रहेको बताए । उनले अबको पुस्ताले कुनै पनि किसिमको दमन शोषण सहन गर्नु नहुने वताउँदै पार्टीगत रुपमा जहाँ भएपनि दलित मुद्दामा आ आफ्नो पार्टी नेतृत्वमा दवाव सृजना गर्न सक्नु पर्ने वताए ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सलाहकार समितिका सदस्य समेत रहेका रामले दलितको शिक्षा, स्वास्थ्य, रोजगारी, सम्मान, राज्यमा समानुपातिक समाबेशी प्रतिनिधित्व, सुरक्षामा राज्यले पुर्ण रुपमा कार्यान्वयन नगरे सम्पुर्ण दलमा आवद्ध दलित समुदाय आन्दोलन गर्नु पर्ने वताए ।

जसपा निकटका समाजवादी दलित मुक्ति संगठन मधेश प्रदेश अध्यक्ष रामु महराकाे अध्यक्षतामा भएकाे भेलामा नेकपा एकीकृत समाजवादी निकटका नेपाल दलित मुक्ति संगठनका केन्द्रिय सचिव बृजलाल पासवान,  नेपाली काङ्ग्रेस निकट दलित संघ मधेश प्रदेशका अध्यक्ष रामबरण पासवान, नेकपा एमाले निकट दलित मुक्ति समाजका केन्द्रिय सचिवालय सदस्य मेघराज पासवान, माओवादी केन्द्र निकट दलित मुक्ति माेर्चा मधेश प्रदेशका अध्यक्ष लवकुश बैठा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

बन्द वीरगंज चिनी कारखाना तत्काल संचालन गर्न सरकारलाई ध्यानाकर्षण

असार १२, २०८३
बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

असार १२, २०८३
मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

असार १२, २०८३
पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

असार १२, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि