१४ वर्ष पुल अलपत्र पार्नेः पप्पु-महादेव खिम्ती जेभीमाथि २ अर्ब जरिवाना, सम्पत्ति रोक्कासहित असुली प्रक्रिया
जनकपुरधाम (धनुषा), ३० भदौ । हुलाकी राजमार्गअन्तर्गत झापाको कन्काइ पुल निर्माणमा १४ वर्षसम्म चरम ढिलासुस्ती गरेको पप्पु–महादेव खिम्ती संयुक्त उपक्रम ...






