ट्राफिक अनुशासन सिकाउँदै प्रहरी–विद्यालय सहकार्यः जीएचपी स्कुलमा सचेतनामूलक कार्यक्रम
वीरगंज (पर्सा), २५ वैशाख । सडक दुर्घटनाको बढ्दो जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यसहित समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वीरगंज महानगरपालिका-१३ पावरहाउसस्थित जीएचपी स्कुलमा ...






