वातावरण संरक्षणसँगै धार्मिकस्थलको सौन्दर्यीकरण, हर्दियामा १६ लाखको चौतारी पार्क निर्माण
वीरगंज (पर्सा), २७ भदौ । वातावरण संरक्षण तथा धार्मिकस्थलको सौन्दर्यीकरणलाई प्राथमिकता दिँदै पर्सागढी नगरपालिका–५ हर्दियास्थित मन्दिर परिसरमा चौतारी पार्क निर्माण ...






