सरकार-चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ताः देशभर स्वास्थ्य सेवा पुनः सञ्चालन
वीरगंज (पर्सा), १३ साउन । वीरगंजस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद, त्यसपछिको चिकित्सकमाथिको कुटपिट तथा दुर्व्यवहारको ...






